काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६-७७ मा कमाएको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

हिजो बसेकोे बैंकको सञ्चालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६-०७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिको यो निर्णय साधारण सभाले अनुमोदन र नेपाल राष्ट्र बैंकले स्वीस्कृत गरेपछि बैंकले लाभांश वितरण गर्न पाउँछ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६-७७ मा तीन अर्ब आठ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ।

अहिले बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ। ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन्।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।

" /> काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६-७७ मा कमाएको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

हिजो बसेकोे बैंकको सञ्चालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६-०७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिको यो निर्णय साधारण सभाले अनुमोदन र नेपाल राष्ट्र बैंकले स्वीस्कृत गरेपछि बैंकले लाभांश वितरण गर्न पाउँछ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६-७७ मा तीन अर्ब आठ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ।

अहिले बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ। ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन्।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।

"> ग्लोबल आइएमई बैंकका शेयरधनीलाई बोनस शेयर सहित १६ प्रतिशत लाभांश: Dekhapadhi
ग्लोबल आइएमई बैंकका शेयरधनीलाई बोनस शेयर सहित १६ प्रतिशत लाभांश
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६-७७ मा कमाएको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

हिजो बसेकोे बैंकको सञ्चालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६-०७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिको यो निर्णय साधारण सभाले अनुमोदन र नेपाल राष्ट्र बैंकले स्वीस्कृत गरेपछि बैंकले लाभांश वितरण गर्न पाउँछ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६-७७ मा तीन अर्ब आठ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ।

अहिले बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ। ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन्।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्