काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनलले खुद नाफा ४७ प्रतिशतले बढाएको छ।

बैंकले आज प्रकाशन गरेको पहिलो त्रैमास (साउन-असोज)को अपरिस्कृत वित्तीय विवरण अनुसार, असोज मसान्तसम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो बर्षको भन्दा १६ करोड ६४ लाख अर्थात् करिब ४७.६६ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ३४ करोड ९१ लाख नाफा कमाएको थियो। त्यसबेला अर्थतन्त्रमा कोरोनाको असर थिएन। यस वर्ष कोरोना महामारीको कारण अर्थतन्त्र प्रभावित भएको बेलामा पनि सिटिजन्सले नाफा बढाउन सफल भएको छ। बैंकको वितरणयोग्य नाफा भने ९२ लाख ७४ हजार रूपैयाँ कायम भएको छ।

बैंकले ब्याज आम्दानीबाट ८३ करोड ९१ लाख ७२ हजार कमाएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ब्याज आम्दानी ७० करोड ८३ लाख रूपैयाँ मात्रै थियो।

बैंकको नाफा पुँजी बढेको अनुपातमा प्रतिसेयर आम्दानीमा पनि बढेको छ। नौ अर्ब आठ करोड ९८ लाख चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा तीन अर्ब ९० करोड रूपैंयाँ रहेको छ। सिटिजन्स बैंकले पहिलो त्रैमासमा ९७ अर्ब ९४ करोड निक्षेप संकलन गरेर ८२ अर्ब ६४ करोड कर्जा लगानी गरेको छ।

बैंकको निस्क्रिय कर्जा १.४३ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रूपैयाँ ६९ पैसा, प्रतिसेयर नेटवर्थ १५३ रूपैयाँ ४० पैसा, मूल्य आम्दानी अनुपात ९.४८ पैसा छ। बैंकको सीडी रेसियो ७३.५० प्रतिशतमा कायम भएको छ।

" /> काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनलले खुद नाफा ४७ प्रतिशतले बढाएको छ।

बैंकले आज प्रकाशन गरेको पहिलो त्रैमास (साउन-असोज)को अपरिस्कृत वित्तीय विवरण अनुसार, असोज मसान्तसम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो बर्षको भन्दा १६ करोड ६४ लाख अर्थात् करिब ४७.६६ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ३४ करोड ९१ लाख नाफा कमाएको थियो। त्यसबेला अर्थतन्त्रमा कोरोनाको असर थिएन। यस वर्ष कोरोना महामारीको कारण अर्थतन्त्र प्रभावित भएको बेलामा पनि सिटिजन्सले नाफा बढाउन सफल भएको छ। बैंकको वितरणयोग्य नाफा भने ९२ लाख ७४ हजार रूपैयाँ कायम भएको छ।

बैंकले ब्याज आम्दानीबाट ८३ करोड ९१ लाख ७२ हजार कमाएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ब्याज आम्दानी ७० करोड ८३ लाख रूपैयाँ मात्रै थियो।

बैंकको नाफा पुँजी बढेको अनुपातमा प्रतिसेयर आम्दानीमा पनि बढेको छ। नौ अर्ब आठ करोड ९८ लाख चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा तीन अर्ब ९० करोड रूपैंयाँ रहेको छ। सिटिजन्स बैंकले पहिलो त्रैमासमा ९७ अर्ब ९४ करोड निक्षेप संकलन गरेर ८२ अर्ब ६४ करोड कर्जा लगानी गरेको छ।

बैंकको निस्क्रिय कर्जा १.४३ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रूपैयाँ ६९ पैसा, प्रतिसेयर नेटवर्थ १५३ रूपैयाँ ४० पैसा, मूल्य आम्दानी अनुपात ९.४८ पैसा छ। बैंकको सीडी रेसियो ७३.५० प्रतिशतमा कायम भएको छ।

"> कोरोना महामारीकै बीचमा सिटिजन्स बैंकले बढायो ४७ प्रतिशत नाफा: Dekhapadhi असोज मसान्तसम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रूपैयाँ खुद नाफा कमाएको छ।
• ब्याज आम्दानीबाट ८३ करोड ९१ लाख ७२ हजार कमाएको उक्त बैंकको वितरणयोग्य नाफा भने ९२ लाख ७४ हजार रूपैयाँ कायम भएको छ।

कोरोना महामारीकै बीचमा सिटिजन्स बैंकले बढायो ४७ प्रतिशत नाफा
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनलले खुद नाफा ४७ प्रतिशतले बढाएको छ।

बैंकले आज प्रकाशन गरेको पहिलो त्रैमास (साउन-असोज)को अपरिस्कृत वित्तीय विवरण अनुसार, असोज मसान्तसम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो बर्षको भन्दा १६ करोड ६४ लाख अर्थात् करिब ४७.६६ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ३४ करोड ९१ लाख नाफा कमाएको थियो। त्यसबेला अर्थतन्त्रमा कोरोनाको असर थिएन। यस वर्ष कोरोना महामारीको कारण अर्थतन्त्र प्रभावित भएको बेलामा पनि सिटिजन्सले नाफा बढाउन सफल भएको छ। बैंकको वितरणयोग्य नाफा भने ९२ लाख ७४ हजार रूपैयाँ कायम भएको छ।

बैंकले ब्याज आम्दानीबाट ८३ करोड ९१ लाख ७२ हजार कमाएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ब्याज आम्दानी ७० करोड ८३ लाख रूपैयाँ मात्रै थियो।

बैंकको नाफा पुँजी बढेको अनुपातमा प्रतिसेयर आम्दानीमा पनि बढेको छ। नौ अर्ब आठ करोड ९८ लाख चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा तीन अर्ब ९० करोड रूपैंयाँ रहेको छ। सिटिजन्स बैंकले पहिलो त्रैमासमा ९७ अर्ब ९४ करोड निक्षेप संकलन गरेर ८२ अर्ब ६४ करोड कर्जा लगानी गरेको छ।

बैंकको निस्क्रिय कर्जा १.४३ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रूपैयाँ ६९ पैसा, प्रतिसेयर नेटवर्थ १५३ रूपैयाँ ४० पैसा, मूल्य आम्दानी अनुपात ९.४८ पैसा छ। बैंकको सीडी रेसियो ७३.५० प्रतिशतमा कायम भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्