सिमकोट। सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महंगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैँ महंगो भएको हो। 

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा २७ हजारसम्म मुल्य पर्ने स्थानीय कालु बोहरा बताउँछन्। खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताए। 

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको उनी बताउँछन्। च्याङ्ग्रा नआउँदा  व्यापारीहरूले बझाङ, बाजुराबाट समेत खसी ल्याएका छन्। रासस

" /> सिमकोट। सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महंगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैँ महंगो भएको हो। 

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा २७ हजारसम्म मुल्य पर्ने स्थानीय कालु बोहरा बताउँछन्। खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताए। 

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको उनी बताउँछन्। च्याङ्ग्रा नआउँदा  व्यापारीहरूले बझाङ, बाजुराबाट समेत खसी ल्याएका छन्। रासस

"> च्याङ्ग्रा नआउँदा हुम्लामा महंगो दसैँ: Dekhapadhi
सिमकोट बजार हुम्ला।
च्याङ्ग्रा नआउँदा हुम्लामा महंगो दसैँ <p style="text-align: justify;">सिमकोट। सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महंगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैँ महंगो भएको हो।&nbsp;</p> <p style="text-align: justify;">चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा २७ हजारसम्म मुल्य पर्ने स्थानीय कालु बोहरा बताउँछन्। खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताए।&nbsp;</p> <p style="text-align: justify;">स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको उनी बताउँछन्। च्याङ्ग्रा नआउँदा &nbsp;व्यापारीहरूले बझाङ, बाजुराबाट समेत खसी ल्याएका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्