बारा। जितपुर सिमरा उपमहानगरपालिका-९ छाता पिपरास्थित कोहिनुर स्टाईल कपडा फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रूपैयाँ बराबरको क्षति भएको छ। 

मेसिन वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा त्यहाँ रहेका मेसिनहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी सामान्य घाइते भएका सोही फ्याक्ट्रीमा काम गर्ने भारत बिहार चन्पटीयाका २३ वर्षीय सतिषकुमार महतोको वीरगंजस्थित ब्योधा अस्पतालमा उपचार भइरहेको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

" /> बारा। जितपुर सिमरा उपमहानगरपालिका-९ छाता पिपरास्थित कोहिनुर स्टाईल कपडा फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रूपैयाँ बराबरको क्षति भएको छ। 

मेसिन वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा त्यहाँ रहेका मेसिनहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी सामान्य घाइते भएका सोही फ्याक्ट्रीमा काम गर्ने भारत बिहार चन्पटीयाका २३ वर्षीय सतिषकुमार महतोको वीरगंजस्थित ब्योधा अस्पतालमा उपचार भइरहेको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

"> कपडा फ्याक्ट्रीमा आगलागी हुँदा एक करोडको क्षति: Dekhapadhi
कपडा फ्याक्ट्रीमा आगलागी हुँदा एक करोडको क्षति <p style="text-align: justify;">बारा। जितपुर सिमरा उपमहानगरपालिका-९ छाता पिपरास्थित कोहिनुर स्टाईल कपडा फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रूपैयाँ बराबरको क्षति भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मेसिन वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा त्यहाँ रहेका मेसिनहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">आगलागीमा परी सामान्य घाइते भएका सोही फ्याक्ट्रीमा काम गर्ने भारत बिहार चन्पटीयाका २३ वर्षीय सतिषकुमार महतोको वीरगंजस्थित ब्योधा अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्