काठमाडौं। दसैंको पाँच दिने बिदापछि खुलेको सेयर बजारमा उछाल आएको छ।

आज (बुधबार)देखि खुलेको नेपाल स्टक एक्चेञ्ज (नेप्से) एकै दिन ४१.२० अंकले उचालिएको हो।

एक हजार ६०६ अंकबाट सुरू भएको नेप्से परिसूचक बन्द हुँदा एक हजार ६४७ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा आज ९३ लाख  २२ हजार कित्ता सेयर किनबेच भई दुई अर्ब ७२ करोड रूपैयाँको कारोबार भएको छ।

आज नेप्से परिसूचक बढे पनि कारोबार भएका १२ मध्ये एक समूहमा भने गिरावट आएको छ। व्यापार समूहमा ८.८३ अंकको गिरावट आएको हो।

त्यसबाहेक अन्य सबै समूह बढेका छन्। आज बैंक समूह ५५ अंक, होटल ३२, विकास बैंक ६०, जलविद्युत ३, वित्त १३ अंकले बढेको छ।

यस्तै, निर्जीवन बीमा समूह ४७ अंक,उत्पादनमूलक २०, अन्य १४, लघुवित्त २५, जीवन बीमा ११० र म्युचुअल फण्ड समूह ०.१३ अंकले बढेको छ।

आज बजार सूचक बढेको दिन प्राइम कमर्सियल बैंकको सेयर मूल्य प्रतिकित्ता ३० रूपैयाँ बढेको छ। यस्तै, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता पाँच रूपैयाँ गुमाएका छन्।

" /> काठमाडौं। दसैंको पाँच दिने बिदापछि खुलेको सेयर बजारमा उछाल आएको छ।

"> दसैंपछि खुलेको बजारमा उछाल, परिसूचक ४१ अंकले बढ्यो: Dekhapadhi एक हजार ६०६ अंकबाट सुरू भएको नेप्से परिसूचक बन्द हुँदा एक हजार ६४७ अंकमा पुगेर रोकिएको छ।
• आज नेप्से परिसूचक बढे पनि कारोबार भएका १२ मध्ये एक समूहमा भने गिरावट आएको छ। व्यापार समूहमा ८.८३ अंकको गिरावट आएको हो।
• परिसूचक बढे पनि आज पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ५ रूपैयाँ गुमाएका छन्।

दसैंपछि खुलेको बजारमा उछाल, परिसूचक ४१ अंकले बढ्यो
काठमाडौं। दसैंको पाँच दिने बिदापछि खुलेको सेयर बजारमा उछाल आएको छ।

आज (बुधबार)देखि खुलेको नेपाल स्टक एक्चेञ्ज (नेप्से) एकै दिन ४१.२० अंकले उचालिएको हो।

एक हजार ६०६ अंकबाट सुरू भएको नेप्से परिसूचक बन्द हुँदा एक हजार ६४७ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा आज ९३ लाख  २२ हजार कित्ता सेयर किनबेच भई दुई अर्ब ७२ करोड रूपैयाँको कारोबार भएको छ।

आज नेप्से परिसूचक बढे पनि कारोबार भएका १२ मध्ये एक समूहमा भने गिरावट आएको छ। व्यापार समूहमा ८.८३ अंकको गिरावट आएको हो।

त्यसबाहेक अन्य सबै समूह बढेका छन्। आज बैंक समूह ५५ अंक, होटल ३२, विकास बैंक ६०, जलविद्युत ३, वित्त १३ अंकले बढेको छ।

यस्तै, निर्जीवन बीमा समूह ४७ अंक,उत्पादनमूलक २०, अन्य १४, लघुवित्त २५, जीवन बीमा ११० र म्युचुअल फण्ड समूह ०.१३ अंकले बढेको छ।

आज बजार सूचक बढेको दिन प्राइम कमर्सियल बैंकको सेयर मूल्य प्रतिकित्ता ३० रूपैयाँ बढेको छ। यस्तै, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता पाँच रूपैयाँ गुमाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्