काठमाडौं। साताको अन्तिम कारोबार दिन आज लगानीकर्ताले नाफा बुक गर्दा नेपाल स्टक एक्सचेञ्च परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ।

दसैं बिदापछि हिजोदेखि खुलेको बजार खुलेकै दिन ४१ अंकले बढेको थियो। तर, आज भने परिसूचक १.७८ अंकले घटेको हो।

एक हजार ६४६ अंकबाट सुरू भएको नेप्से सूचक एक अंकको गिरावटपछि एक हजार ४५ अंकमा आएर रोकिएको छ।

नेप्से घटे पनि हिजोको तुलनामा आज कारोबार रकम भने बढेको छ। हिजो परिसूचकमा उछाल आए पनि दुई अर्ब ७२ करोड रूपैयाँको मात्रै सेयर कारोबार भएको थियो।

आज भने उक्त रकममा बढेर कारोबार रकम तीन अर्बभन्दा माथि पुगेको छ। यस क्रममा एक करोड कित्ता सेयर खरिदबिक्री भएको छ।

परिसूचक घटेको दिन नेप्सेमा कारोबार भएकामध्ये ६ समूहमा गिरावट र ६ समूहमा सुधार आएको छ।

आज बैंक, होटल, विकास बैंक, वित्त, उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा गिरावट आएको छ। यीबाहेक अन्य समूहमा भने आज सुधार आएको छ।

" /> काठमाडौं। साताको अन्तिम कारोबार दिन आज लगानीकर्ताले नाफा बुक गर्दा नेपाल स्टक एक्सचेञ्च परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ।

दसैं बिदापछि हिजोदेखि खुलेको बजार खुलेकै दिन ४१ अंकले बढेको थियो। तर, आज भने परिसूचक १.७८ अंकले घटेको हो।

एक हजार ६४६ अंकबाट सुरू भएको नेप्से सूचक एक अंकको गिरावटपछि एक हजार ४५ अंकमा आएर रोकिएको छ।

नेप्से घटे पनि हिजोको तुलनामा आज कारोबार रकम भने बढेको छ। हिजो परिसूचकमा उछाल आए पनि दुई अर्ब ७२ करोड रूपैयाँको मात्रै सेयर कारोबार भएको थियो।

आज भने उक्त रकममा बढेर कारोबार रकम तीन अर्बभन्दा माथि पुगेको छ। यस क्रममा एक करोड कित्ता सेयर खरिदबिक्री भएको छ।

परिसूचक घटेको दिन नेप्सेमा कारोबार भएकामध्ये ६ समूहमा गिरावट र ६ समूहमा सुधार आएको छ।

आज बैंक, होटल, विकास बैंक, वित्त, उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा गिरावट आएको छ। यीबाहेक अन्य समूहमा भने आज सुधार आएको छ।

"> सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम बढ्यो: Dekhapadhi परिसूचक घटेको दिन नेप्सेमा कारोबार भएकामध्ये ६ समूहमा गिरावट र ६ समूहमा सुधार आएको छ।
• नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आज नेप्सेमा तीन अर्ब रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम बढ्यो
काठमाडौं। साताको अन्तिम कारोबार दिन आज लगानीकर्ताले नाफा बुक गर्दा नेपाल स्टक एक्सचेञ्च परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ।

दसैं बिदापछि हिजोदेखि खुलेको बजार खुलेकै दिन ४१ अंकले बढेको थियो। तर, आज भने परिसूचक १.७८ अंकले घटेको हो।

एक हजार ६४६ अंकबाट सुरू भएको नेप्से सूचक एक अंकको गिरावटपछि एक हजार ४५ अंकमा आएर रोकिएको छ।

नेप्से घटे पनि हिजोको तुलनामा आज कारोबार रकम भने बढेको छ। हिजो परिसूचकमा उछाल आए पनि दुई अर्ब ७२ करोड रूपैयाँको मात्रै सेयर कारोबार भएको थियो।

आज भने उक्त रकममा बढेर कारोबार रकम तीन अर्बभन्दा माथि पुगेको छ। यस क्रममा एक करोड कित्ता सेयर खरिदबिक्री भएको छ।

परिसूचक घटेको दिन नेप्सेमा कारोबार भएकामध्ये ६ समूहमा गिरावट र ६ समूहमा सुधार आएको छ।

आज बैंक, होटल, विकास बैंक, वित्त, उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा गिरावट आएको छ। यीबाहेक अन्य समूहमा भने आज सुधार आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्