धनगढी। बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुने गरेको छ।

खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने भएकाले बिक्री गर्न समस्या भएकाे हाे।

कम्पनीको प्रादेशिक कार्यालय धनगढी (साविक नेपाल खाद्य संस्थान) अन्तर्गतका शाखा कार्यालयमा आपूर्ति हुने गरेको चामलको खपत हुन नसके पनि तोकिएको कोटाअनुसारको चामल बर्सेनि आपूर्ति गर्ने गरिएको छ।

बिक्री मूल्य बढी हुँदा पछिल्ला वर्षमा कम्पनीको चामलको माग घट्दै गएको बताइएको छ। कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल श्रेष्ठले बढी मूल्य निर्धारण हुँदा कम्पनीले आपूर्ति गर्ने गरेको चामल त्यति खपत नभइरहेको बताए।

सरकारले ढुवानीमा मात्र नभई चामल बिक्रीमा समेत अनुदानको व्यवस्था गर्न सकेमा बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सकिने श्रेष्ठकाे भनाइ छ।

कम्पनीको चामलबाट जनताले पनि राहत पाउने उनी बताउँछन्।

उत्पादन लागत मूल्यका आधारमा सरकारले यो चामलको बिक्री मूल्य निर्धारण गर्ने गरेको जनाइएको छ।

कार्यालयको तथ्याङ्कअनुसार आपूर्ति गरिएको चामलमध्ये बाजुरास्थित शाखा कार्यालयमा ५७४ क्वीन्टल, बझाङ शाखामा १४२ क्वीन्टल, अछामको मंगलसेन शाखामा ४११ क्वीन्टल, दार्चुलाको खण्डेश्वरीमा झण्डै १० क्वीन्टल चामल बिक्री हुन नसकेर मौज्दात रहेको छ। रासस

" /> धनगढी। बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुने गरेको छ।

खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने भएकाले बिक्री गर्न समस्या भएकाे हाे।

कम्पनीको प्रादेशिक कार्यालय धनगढी (साविक नेपाल खाद्य संस्थान) अन्तर्गतका शाखा कार्यालयमा आपूर्ति हुने गरेको चामलको खपत हुन नसके पनि तोकिएको कोटाअनुसारको चामल बर्सेनि आपूर्ति गर्ने गरिएको छ।

बिक्री मूल्य बढी हुँदा पछिल्ला वर्षमा कम्पनीको चामलको माग घट्दै गएको बताइएको छ। कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल श्रेष्ठले बढी मूल्य निर्धारण हुँदा कम्पनीले आपूर्ति गर्ने गरेको चामल त्यति खपत नभइरहेको बताए।

सरकारले ढुवानीमा मात्र नभई चामल बिक्रीमा समेत अनुदानको व्यवस्था गर्न सकेमा बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सकिने श्रेष्ठकाे भनाइ छ।

कम्पनीको चामलबाट जनताले पनि राहत पाउने उनी बताउँछन्।

उत्पादन लागत मूल्यका आधारमा सरकारले यो चामलको बिक्री मूल्य निर्धारण गर्ने गरेको जनाइएको छ।

कार्यालयको तथ्याङ्कअनुसार आपूर्ति गरिएको चामलमध्ये बाजुरास्थित शाखा कार्यालयमा ५७४ क्वीन्टल, बझाङ शाखामा १४२ क्वीन्टल, अछामको मंगलसेन शाखामा ४११ क्वीन्टल, दार्चुलाको खण्डेश्वरीमा झण्डै १० क्वीन्टल चामल बिक्री हुन नसकेर मौज्दात रहेको छ। रासस

"> चामल बिक्री गर्नै समस्या: Dekhapadhi
चामल बिक्री गर्नै समस्या
धनगढी। बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुने गरेको छ।

खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने भएकाले बिक्री गर्न समस्या भएकाे हाे।

कम्पनीको प्रादेशिक कार्यालय धनगढी (साविक नेपाल खाद्य संस्थान) अन्तर्गतका शाखा कार्यालयमा आपूर्ति हुने गरेको चामलको खपत हुन नसके पनि तोकिएको कोटाअनुसारको चामल बर्सेनि आपूर्ति गर्ने गरिएको छ।

बिक्री मूल्य बढी हुँदा पछिल्ला वर्षमा कम्पनीको चामलको माग घट्दै गएको बताइएको छ। कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल श्रेष्ठले बढी मूल्य निर्धारण हुँदा कम्पनीले आपूर्ति गर्ने गरेको चामल त्यति खपत नभइरहेको बताए।

सरकारले ढुवानीमा मात्र नभई चामल बिक्रीमा समेत अनुदानको व्यवस्था गर्न सकेमा बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सकिने श्रेष्ठकाे भनाइ छ।

कम्पनीको चामलबाट जनताले पनि राहत पाउने उनी बताउँछन्।

उत्पादन लागत मूल्यका आधारमा सरकारले यो चामलको बिक्री मूल्य निर्धारण गर्ने गरेको जनाइएको छ।

कार्यालयको तथ्याङ्कअनुसार आपूर्ति गरिएको चामलमध्ये बाजुरास्थित शाखा कार्यालयमा ५७४ क्वीन्टल, बझाङ शाखामा १४२ क्वीन्टल, अछामको मंगलसेन शाखामा ४११ क्वीन्टल, दार्चुलाको खण्डेश्वरीमा झण्डै १० क्वीन्टल चामल बिक्री हुन नसकेर मौज्दात रहेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्