काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार उपत्यकाका विभिन्न व्यावसायिक फर्महरूलाई कारबाही स्वरूप एक लाख २५ हजार रूपैयाँ जरिवाना गरेको छ।
विभागले उपत्यकाका तीन जिल्लाका २१ फर्ममा अनुगमन गर्दा उपभोक्ता ठगेको पाइएपछि उक्त रकम जरिवाना गरेको हो।
अनुगमनका क्रममा ११ हजार ३२५ रूपैयाँ बराबरको म्याद सकिएका अखाद्य वस्तु नष्टसमेत गरेको विभागकाे भनाइ छ।
मासु, किराना, तरकारी, फलफुल, तयारी कपडा, छाला, जुत्ता, मिठाई लगायतका पसलमा अनुगमन गरिएको थियो।
" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार उपत्यकाका विभिन्न व्यावसायिक फर्महरूलाई कारबाही स्वरूप एक लाख २५ हजार रूपैयाँ जरिवाना गरेको छ।विभागले उपत्यकाका तीन जिल्लाका २१ फर्ममा अनुगमन गर्दा उपभोक्ता ठगेको पाइएपछि उक्त रकम जरिवाना गरेको हो।
अनुगमनका क्रममा ११ हजार ३२५ रूपैयाँ बराबरको म्याद सकिएका अखाद्य वस्तु नष्टसमेत गरेको विभागकाे भनाइ छ।
मासु, किराना, तरकारी, फलफुल, तयारी कपडा, छाला, जुत्ता, मिठाई लगायतका पसलमा अनुगमन गरिएको थियो।
">