काठमाडौँ। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिनाभित्र बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुग्दा मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन्।

हाल फोहोर विर्सजन भइरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी शुक्रबार दिउँसो बञ्चरे डाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका हुन्। पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर विसर्जन गर्न मिल्ने गरी काम सक्न कडा निर्देशन दिएका हुन्।

लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर विर्सजन गर्न मिल्ने गरी अन्तिम काम भइरहेको जानकारी दिएका छन्। प्रगति निरीक्षण गर्ने क्रममा मन्त्री श्रेष्ठले भने, “तपाईले धेरैपटक भाका फेरी सक्नुभएको छ, अब मंसिर १५ गतेबाट फोहोर विसर्जन गर्न मिल्ने गरी तयारी गर्नुहोस्।”

काठमाडौँ र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भइरहेको छ।

“हामी मंसिर १ गतेभित्र फोहोर फ्याक्ने गरी तयारी गरेका छौँ, ”निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भने। प्रधानमन्त्री केपी ओलीले समेत केही दिनभित्रै फोहोर विसर्जन गर्न मिल्ने गरी ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन अकस्मात बञ्चरे डाँडा पुगेका थिए।

मन्त्रीसँगै मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक पद्मकुमार मैनालीसहितको टोली निरीक्षण गर्न पुगेका थिए।

मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको बताए। सरकारको महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको सो ल्याण्डफिल साइटमा करिब १०० वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गीकरण गरी विसर्जन गर्दा २५ र वर्गीकरण गर्दा करिब १०० वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिए। सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो।

महानिर्देशक गेलालले मंसिर १५ भित्र फोहोर व्यवस्थापन गर्न मिल्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिएका छन्। मन्त्री श्रेष्ठलाई ल्याण्डफिल साइटको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न पुगेका महानिर्देशक गेलालले अहिलेसम्म ल्याण्डफिल जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिएका छन्।

अब फोहोर विसर्जन गर्ने स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी छ, त्यसपछि मन्त्रीले भनेकै समयमा फोहोर विसर्जन गर्ने महानिर्देशक गेलाल बताउँछन्।

मन्त्री श्रेष्ठले प्रधानमन्त्रीको समेत ध्यानकर्षण भएको यो विषयमा सबै गम्भीर हुनुपर्ने बताउँदै अब तोकिएकै समयमा फोहोर विर्सजन गर्न ढिलाई गर्न नहुने निर्देशन दिएका छन्, “यो बोली सरकारको हो, अब मंसिर १५ भित्र जसरी पनि बञ्चरे ल्याण्डफिल साइटमा फोहोर विसर्जन हुनैपर्छ।”

यसअघि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर बञ्चरेडाडा ल्याण्डफिल साइटको प्रगतिबारे जानकारी लिन पुगेका थिए।

मन्त्रालयका सचिव डा. सिंहले मन्त्रीको निर्देशनअनुसार तोकिएको समयमा फोहोर व्यवस्थापन हुने बताए। विभागले हालसम्म करिब ४० करोड रूपैयाँ खर्च गरिसकेको छ। पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि ४६ करोड ५ लाख ९४ हजार रूपैयाँको ठेक्का सम्झौता गरिसकेको छ। पहिलो चरणको निर्माण सम्झौता वैशाख २२ सम्म थियो भने लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले यही कातिक २२ गतेसम्म म्याद थपेको थियो।

दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको थियो। सो कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ।

ठेकेदार कम्पनीले कोभिड–१९ को स्वास्थ्यजन्य समस्याको कारणले कामदार र निर्माण सामग्री आपूर्तिमा कठिनाइ, सिसडोलमा फोहोरको पहिरो गई आगमन अवरुद्ध भएको र कोल्पुखोलामा वर्षातमा बाढी आएर निर्माण कार्यमा प्रभावित भएको जनाएको छ।

१३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर विसर्जन भइरहेको थियो। दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिक टन फोहर विसर्जन भइरहेको छ।

वि.सं. २०६२ सालमा २ वर्षको लागि मात्रै फोहर व्यवस्थापन गर्न मिल्ने गरी सिसडोल ल्याण्डफिल साइट तयार गरेको थियो। लगत्तै, दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन बञ्चरे डाँडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्याण्डफिलसाइट हस्तान्तरण गरेपछि बञ्चरेडाँडा दीर्घकालीन ल्याण्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो।

जाइकाले सो ल्याण्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो। जाइकाले कन्सेप्चुयल डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ।

सरकारले २०६२ सालमै तीन वर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो। लगत्तै, एक दशकअघि बञ्चरेडाँडाको ल्याण्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो।

" /> काठमाडौँ। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिनाभित्र बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

"> एक महिनामै बञ्चरेडाँडा ल्यान्डफिल साइट तयार गर्न मन्त्रीको निर्देशन: Dekhapadhi कुनै पनि बहानामा आलटाल नगरी तोकिएको एक महिनामै फोहोर व्यवस्थापन गर्न शहरी विकासमन्त्रीको निर्देशन ">
एक महिनामै बञ्चरेडाँडा ल्यान्डफिल साइट तयार गर्न मन्त्रीको निर्देशन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्