भक्तपुर। भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले फालेको ध्वनि र धूवाँका कारण जनस्वास्थ्यमा प्रतिकूल असर भएको जनगुनासो आएपछि भक्तपुर नगरपालिका उक्त क्षेत्रमा अनुगमन गर्न पुगेको छ।

भक्तपुर–२ स्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इन्डस्ट्रिज प्रा.लि.अन्तर्गत सञ्चालनमा रहेका विभिन्न उद्योगहरूमा नगरपालिकाका तर्फबाट नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, संघीय सांसद प्रेम सुवाल, औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रिय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले अनुगमन गरेको हो। अनुगमनका क्रममा कपडा बुन्ने अधिकांश मेसिनहरू बन्द अवस्थामा रहेको पाइएको छ भने उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनि र धुँवा प्रदूषण नियन्त्रणका कुनै पनि विधि नभएको पाइएको छ।

सोही अनुगमनका क्रममा स्थानीय पीडित जनताले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, मुख्य कार्यालय काठमाडौँबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धूँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे संयुक्त निवेदन हस्तान्तरण गरेको थियो।

निवेदनमा भक्तपुर नगरपालिकाको इताछेँ, खौमा, व्यासी, भक्तपुर नगरपालिका कार्यालयवरपरका जनतासमेत घरमा बस्न नहुने गरी सञ्चालित उद्योगहरूले ध्वनि र धूँवा प्रदूषण फाल्ने नेपो इन्डस्ट्रिज स्वचालित टेक्सटाइल मेसिन अगाडितर्फ २८ थान र पछाडितर्फ १४ थान गरी ४२ थान र डाइङ मेसिन गैरकानुनी ढङ्गले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्नुपर्ने माग अघि सारिएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल सरकारको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि र धुँवा प्रदूषण फाल्ने नेपो इण्डष्ट्रिजलगायतलाई काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरी हालसम्म चुप बसेका अधिकारीहरूसँग स्पष्टीकरण लिनुपर्ने र जग्गा अधिग्रहणको उद्देश्यअनुसार काम नभएको हुँदा सो जग्गा सम्बन्धित जग्गावालालाई नै फिर्ता गर्नुपर्ने माग राखेको छ।

औद्योगिक व्यवस्थापन कार्यालयले स्थानीय सरकारबाट अनुमति प्राप्त उद्योगहरू मात्र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालन गर्न अनुमति दिनुपर्ने र अनुमतिप्राप्त उद्योगले भक्तपुर नगरपालिकालाई तोकिएबमोजिम कर तिर्नुपर्नेलगायतका बुँदा उक्त निवेदनमा उल्लेख गरिएको छ।

" /> भक्तपुर। भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले फालेको ध्वनि र धूवाँका कारण जनस्वास्थ्यमा प्रतिकूल असर भएको जनगुनासो आएपछि भक्तपुर नगरपालिका उक्त क्षेत्रमा अनुगमन गर्न पुगेको छ।

भक्तपुर–२ स्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इन्डस्ट्रिज प्रा.लि.अन्तर्गत सञ्चालनमा रहेका विभिन्न उद्योगहरूमा नगरपालिकाका तर्फबाट नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, संघीय सांसद प्रेम सुवाल, औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रिय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले अनुगमन गरेको हो। अनुगमनका क्रममा कपडा बुन्ने अधिकांश मेसिनहरू बन्द अवस्थामा रहेको पाइएको छ भने उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनि र धुँवा प्रदूषण नियन्त्रणका कुनै पनि विधि नभएको पाइएको छ।

सोही अनुगमनका क्रममा स्थानीय पीडित जनताले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, मुख्य कार्यालय काठमाडौँबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धूँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे संयुक्त निवेदन हस्तान्तरण गरेको थियो।

निवेदनमा भक्तपुर नगरपालिकाको इताछेँ, खौमा, व्यासी, भक्तपुर नगरपालिका कार्यालयवरपरका जनतासमेत घरमा बस्न नहुने गरी सञ्चालित उद्योगहरूले ध्वनि र धूँवा प्रदूषण फाल्ने नेपो इन्डस्ट्रिज स्वचालित टेक्सटाइल मेसिन अगाडितर्फ २८ थान र पछाडितर्फ १४ थान गरी ४२ थान र डाइङ मेसिन गैरकानुनी ढङ्गले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्नुपर्ने माग अघि सारिएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल सरकारको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि र धुँवा प्रदूषण फाल्ने नेपो इण्डष्ट्रिजलगायतलाई काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरी हालसम्म चुप बसेका अधिकारीहरूसँग स्पष्टीकरण लिनुपर्ने र जग्गा अधिग्रहणको उद्देश्यअनुसार काम नभएको हुँदा सो जग्गा सम्बन्धित जग्गावालालाई नै फिर्ता गर्नुपर्ने माग राखेको छ।

औद्योगिक व्यवस्थापन कार्यालयले स्थानीय सरकारबाट अनुमति प्राप्त उद्योगहरू मात्र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालन गर्न अनुमति दिनुपर्ने र अनुमतिप्राप्त उद्योगले भक्तपुर नगरपालिकालाई तोकिएबमोजिम कर तिर्नुपर्नेलगायतका बुँदा उक्त निवेदनमा उल्लेख गरिएको छ।

"> प्रदूषणको जनगुनासोपछि भक्तपुर औद्योगिक क्षेत्रमा अनुगमन: Dekhapadhi भक्तपुर–२ स्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इन्डस्ट्रिज प्रा.लि.अन्तर्गत सञ्चालनमा रहेका विभिन्न उद्योगहरूमा नगरपालिका टोलीले अनुगमन गरेको हो।
• नेपो इन्डस्ट्रिज स्वचालित टेक्सटाइल मेसिन ४२ थान र डाइङ मेसिन गैरकानुनी ढङ्गले राखेको बताइएको छ।
• अनुगमनमा उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनि र धूँवा प्रदूषण नियन्त्रणका कुनै पनि विधि नभएको पाइएको छ।

प्रदूषणको जनगुनासोपछि भक्तपुर औद्योगिक क्षेत्रमा अनुगमन
भक्तपुर। भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले फालेको ध्वनि र धूवाँका कारण जनस्वास्थ्यमा प्रतिकूल असर भएको जनगुनासो आएपछि भक्तपुर नगरपालिका उक्त क्षेत्रमा अनुगमन गर्न पुगेको छ।

भक्तपुर–२ स्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इन्डस्ट्रिज प्रा.लि.अन्तर्गत सञ्चालनमा रहेका विभिन्न उद्योगहरूमा नगरपालिकाका तर्फबाट नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, संघीय सांसद प्रेम सुवाल, औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रिय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले अनुगमन गरेको हो। अनुगमनका क्रममा कपडा बुन्ने अधिकांश मेसिनहरू बन्द अवस्थामा रहेको पाइएको छ भने उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनि र धुँवा प्रदूषण नियन्त्रणका कुनै पनि विधि नभएको पाइएको छ।

सोही अनुगमनका क्रममा स्थानीय पीडित जनताले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, मुख्य कार्यालय काठमाडौँबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धूँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे संयुक्त निवेदन हस्तान्तरण गरेको थियो।

निवेदनमा भक्तपुर नगरपालिकाको इताछेँ, खौमा, व्यासी, भक्तपुर नगरपालिका कार्यालयवरपरका जनतासमेत घरमा बस्न नहुने गरी सञ्चालित उद्योगहरूले ध्वनि र धूँवा प्रदूषण फाल्ने नेपो इन्डस्ट्रिज स्वचालित टेक्सटाइल मेसिन अगाडितर्फ २८ थान र पछाडितर्फ १४ थान गरी ४२ थान र डाइङ मेसिन गैरकानुनी ढङ्गले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्नुपर्ने माग अघि सारिएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल सरकारको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि र धुँवा प्रदूषण फाल्ने नेपो इण्डष्ट्रिजलगायतलाई काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरी हालसम्म चुप बसेका अधिकारीहरूसँग स्पष्टीकरण लिनुपर्ने र जग्गा अधिग्रहणको उद्देश्यअनुसार काम नभएको हुँदा सो जग्गा सम्बन्धित जग्गावालालाई नै फिर्ता गर्नुपर्ने माग राखेको छ।

औद्योगिक व्यवस्थापन कार्यालयले स्थानीय सरकारबाट अनुमति प्राप्त उद्योगहरू मात्र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालन गर्न अनुमति दिनुपर्ने र अनुमतिप्राप्त उद्योगले भक्तपुर नगरपालिकालाई तोकिएबमोजिम कर तिर्नुपर्नेलगायतका बुँदा उक्त निवेदनमा उल्लेख गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्