मनाङ। संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गरेका छन्।

काठमाडौँबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुगेका उनले तिलिचो स्वर्गको टुक्रा रहेको बताएका छन्।

उनले स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए। उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरे।

सात सय ३५ रोपनी क्षेत्रफलको स्याउबारीबाट उत्पादित स्याउ हाल वर्षमा करिब पाँच लाख बिक्री गरिन्छ। केही वर्षपछि करिब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ।

सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्त्वमा स्याउ प्रवर्द्धन भइरहेको जनाइएको छ। अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा रहेको मनाङ भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।

भ्रमणमा मन्त्री भट्टराईसँगै सांसद गुरुङ, प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रहरी नायव उपरीक्षक मेखबहादुरलगायत सहभागी भएको थिए। रासस

" /> मनाङ। संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गरेका छन्।

काठमाडौँबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुगेका उनले तिलिचो स्वर्गको टुक्रा रहेको बताएका छन्।

उनले स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए। उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरे।

सात सय ३५ रोपनी क्षेत्रफलको स्याउबारीबाट उत्पादित स्याउ हाल वर्षमा करिब पाँच लाख बिक्री गरिन्छ। केही वर्षपछि करिब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ।

सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्त्वमा स्याउ प्रवर्द्धन भइरहेको जनाइएको छ। अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा रहेको मनाङ भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।

भ्रमणमा मन्त्री भट्टराईसँगै सांसद गुरुङ, प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रहरी नायव उपरीक्षक मेखबहादुरलगायत सहभागी भएको थिए। रासस

"> पर्यटनमन्त्री भट्टराईले भने- तिलिचो स्वर्गको टुक्रा: Dekhapadhi स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए।
• उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरे।

पर्यटनमन्त्री भट्टराईले भने- तिलिचो स्वर्गको टुक्रा
मनाङ। संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गरेका छन्।

काठमाडौँबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुगेका उनले तिलिचो स्वर्गको टुक्रा रहेको बताएका छन्।

उनले स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए। उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरे।

सात सय ३५ रोपनी क्षेत्रफलको स्याउबारीबाट उत्पादित स्याउ हाल वर्षमा करिब पाँच लाख बिक्री गरिन्छ। केही वर्षपछि करिब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ।

सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्त्वमा स्याउ प्रवर्द्धन भइरहेको जनाइएको छ। अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा रहेको मनाङ भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।

भ्रमणमा मन्त्री भट्टराईसँगै सांसद गुरुङ, प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रहरी नायव उपरीक्षक मेखबहादुरलगायत सहभागी भएको थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्