काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९५ हजार रुपैयाँ पुगेको छ। गत साता यसको भाउ ९४ हजार ५०० रुपैयाँ कायम थियो।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९४ हजार ५०० रुपैयाँ तोकिएको छ। तेजाबी सुनको भाउ शुक्रबार ९४ हजार रुपैयाँ कायम थियो।

त्यसैगरी, महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ११९५ रुपैयाँ तोकेका छ।शुक्रबार प्रतितोला ११८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

" /> काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९५ हजार रुपैयाँ पुगेको छ। गत साता यसको भाउ ९४ हजार ५०० रुपैयाँ कायम थियो।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९४ हजार ५०० रुपैयाँ तोकिएको छ। तेजाबी सुनको भाउ शुक्रबार ९४ हजार रुपैयाँ कायम थियो।

त्यसैगरी, महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ११९५ रुपैयाँ तोकेका छ।शुक्रबार प्रतितोला ११८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

"> तोलामा ५०० ले बढ्यो सुनको भाउ: Dekhapadhi महासंघका अनुसार गत साताको शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज ९५ हजार रुपैयाँ पुगेको छ। ">
तोलामा ५०० ले बढ्यो सुनको भाउ <p style="text-align: justify;">काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ।</p> <p style="text-align: justify;">महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९५ हजार रुपैयाँ पुगेको छ। गत साता यसको भाउ ९४ हजार ५०० रुपैयाँ कायम थियो।</p> <p style="text-align: justify;">यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९४ हजार ५०० रुपैयाँ तोकिएको छ। तेजाबी सुनको भाउ शुक्रबार ९४ हजार रुपैयाँ कायम थियो।</p> <p style="text-align: justify;">त्यसैगरी, महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ११९५ रुपैयाँ तोकेका छ।शुक्रबार प्रतितोला ११८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्