काठमाडौं। गुगलले आफ्नो भिडिओ कनफरेन्सिङ प्लेटफर्म 'मिट'मा कस्टम ब्याकग्राउन्ड सार्वजनिक गरेको छ।

गुगलले एक ब्लग पोस्टमा कस्टम ब्याकग्राउन्ड सार्वजनिक गरेको जानकारी दिएको 'द भर्ज'ले  जनाएको छ।

यदि तपाईं गुगलको क्रोम ब्राउजर चलाउनुहुन्छ भने यो फिचर क्रोम ओएससँगै विन्डोज, म्याक ल्यापटप तथा डेस्कटपमा उपलब्ध हुनेछन्।

यो फिचर हाल मोबाइलमा उपलब्ध नभएको र चाँडै मोबाइलबाट मिटका प्रयोगकर्ताले पनि यसको मजा लिन पाउने गुगलले बताएको छ।

यसका लागि कुनै पनि ब्राउजर एक्सटेन्सन आवश्यक नहुने र आफ्नै कलेक्सन र गुगलले दिएका स्याम्पल तस्वीरबाट छनोट गरेर राख्न सकिने छ। कम्पनीले बताएअनुसार सबै प्रयोगकर्ताले यो सुविधा प्राप्त गर्नका लागि कम्तीमा एक हप्तासम्म लाग्न सक्नेछ।

यसका प्रतिस्पर्धी एपहरू माइक्रोसफ्ट टिम्स र जुमले यसअघि नै कस्टम तस्वीर प्रयोग गर्न पाइने सुविधा दिँदै आएका छन्।

गुगलका सिइओ सुन्दर पिचाईले अहिले दैनिक २३ करोड ५० लाख मिटिङ र ७.५ अर्ब भिडिओ कल हुने गरेको बताएका छन्।

" /> काठमाडौं। गुगलले आफ्नो भिडिओ कनफरेन्सिङ प्लेटफर्म 'मिट'मा कस्टम ब्याकग्राउन्ड सार्वजनिक गरेको छ।

गुगलले एक ब्लग पोस्टमा कस्टम ब्याकग्राउन्ड सार्वजनिक गरेको जानकारी दिएको 'द भर्ज'ले  जनाएको छ।

यदि तपाईं गुगलको क्रोम ब्राउजर चलाउनुहुन्छ भने यो फिचर क्रोम ओएससँगै विन्डोज, म्याक ल्यापटप तथा डेस्कटपमा उपलब्ध हुनेछन्।

यो फिचर हाल मोबाइलमा उपलब्ध नभएको र चाँडै मोबाइलबाट मिटका प्रयोगकर्ताले पनि यसको मजा लिन पाउने गुगलले बताएको छ।

यसका लागि कुनै पनि ब्राउजर एक्सटेन्सन आवश्यक नहुने र आफ्नै कलेक्सन र गुगलले दिएका स्याम्पल तस्वीरबाट छनोट गरेर राख्न सकिने छ। कम्पनीले बताएअनुसार सबै प्रयोगकर्ताले यो सुविधा प्राप्त गर्नका लागि कम्तीमा एक हप्तासम्म लाग्न सक्नेछ।

यसका प्रतिस्पर्धी एपहरू माइक्रोसफ्ट टिम्स र जुमले यसअघि नै कस्टम तस्वीर प्रयोग गर्न पाइने सुविधा दिँदै आएका छन्।

गुगलका सिइओ सुन्दर पिचाईले अहिले दैनिक २३ करोड ५० लाख मिटिङ र ७.५ अर्ब भिडिओ कल हुने गरेको बताएका छन्।

"> गुगल मिटको ब्याकग्राउन्डमा कस्टम तस्वीर राख्न सकिने: Dekhapadhi यदि तपाईं गुगलको क्रोम ब्राउजर चलाउनुहुन्छ भने यो फिचर क्रोम ओएससँगै विन्डोज, म्याक ल्यापटप तथा डेस्कटपमा उपलब्ध हुनेछन्।
• यसका लागि कुनै पनि ब्राउजर एक्सटेन्सन आवश्यक नहुने र आफ्नै कलेक्सन र गुगलले दिएका स्याम्पल तस्वीरबाट छनोट गरेर राख्न सकिने छ।

गुगल मिटको ब्याकग्राउन्डमा कस्टम तस्वीर राख्न सकिने
काठमाडौं। गुगलले आफ्नो भिडिओ कनफरेन्सिङ प्लेटफर्म 'मिट'मा कस्टम ब्याकग्राउन्ड सार्वजनिक गरेको छ।

गुगलले एक ब्लग पोस्टमा कस्टम ब्याकग्राउन्ड सार्वजनिक गरेको जानकारी दिएको 'द भर्ज'ले  जनाएको छ।

यदि तपाईं गुगलको क्रोम ब्राउजर चलाउनुहुन्छ भने यो फिचर क्रोम ओएससँगै विन्डोज, म्याक ल्यापटप तथा डेस्कटपमा उपलब्ध हुनेछन्।

यो फिचर हाल मोबाइलमा उपलब्ध नभएको र चाँडै मोबाइलबाट मिटका प्रयोगकर्ताले पनि यसको मजा लिन पाउने गुगलले बताएको छ।

यसका लागि कुनै पनि ब्राउजर एक्सटेन्सन आवश्यक नहुने र आफ्नै कलेक्सन र गुगलले दिएका स्याम्पल तस्वीरबाट छनोट गरेर राख्न सकिने छ। कम्पनीले बताएअनुसार सबै प्रयोगकर्ताले यो सुविधा प्राप्त गर्नका लागि कम्तीमा एक हप्तासम्म लाग्न सक्नेछ।

यसका प्रतिस्पर्धी एपहरू माइक्रोसफ्ट टिम्स र जुमले यसअघि नै कस्टम तस्वीर प्रयोग गर्न पाइने सुविधा दिँदै आएका छन्।

गुगलका सिइओ सुन्दर पिचाईले अहिले दैनिक २३ करोड ५० लाख मिटिङ र ७.५ अर्ब भिडिओ कल हुने गरेको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्