काठमाडौं। भारतीय औषधी उत्पादक कम्पनी ग्लान्ड फर्माले भारतीय बजारको अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ ल्याउने भएको छ।

यस कम्पनीमा चीनको साघांई फोसन फर्मा कम्पनीको बहुमत सेयर लगानी छ। ग्लान्ड फर्माले साधारण सेयर (आईपीओ) मार्फत भारतीय बजारबाट ६ हजार करोड भारु उठाउने छ। जुन, भारतमा औषधी उत्पादक कम्पनीले अहिलेसम्म जारी गरेको सबैभन्दा ठूलो आइपीओ हो।

यसअघि २०१७ मा एरिस लाइफसान्सेज नामक कम्पनीले आइपीओमार्फत १ हजार ७४१ करोड भारु उठाएको थियो।
 

" /> काठमाडौं। भारतीय औषधी उत्पादक कम्पनी ग्लान्ड फर्माले भारतीय बजारको अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ ल्याउने भएको छ।

यस कम्पनीमा चीनको साघांई फोसन फर्मा कम्पनीको बहुमत सेयर लगानी छ। ग्लान्ड फर्माले साधारण सेयर (आईपीओ) मार्फत भारतीय बजारबाट ६ हजार करोड भारु उठाउने छ। जुन, भारतमा औषधी उत्पादक कम्पनीले अहिलेसम्म जारी गरेको सबैभन्दा ठूलो आइपीओ हो।

यसअघि २०१७ मा एरिस लाइफसान्सेज नामक कम्पनीले आइपीओमार्फत १ हजार ७४१ करोड भारु उठाएको थियो।
 

"> भारतमा फर्मासिटिकल्स क्षेत्रको सबैभन्दा ठूलो आईपीओ आउँदै: Dekhapadhi
भारतमा फर्मासिटिकल्स क्षेत्रको सबैभन्दा ठूलो आईपीओ आउँदै <p style="text-align: justify;">काठमाडौं। भारतीय औषधी उत्पादक कम्पनी ग्लान्ड फर्माले भारतीय बजारको अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ ल्याउने भएको छ।</p> <p style="text-align: justify;">यस कम्पनीमा चीनको साघांई फोसन फर्मा कम्पनीको बहुमत सेयर लगानी छ।&nbsp;ग्लान्ड फर्माले साधारण सेयर (आईपीओ) मार्फत भारतीय बजारबाट ६ हजार करोड भारु उठाउने छ। जुन, भारतमा औषधी उत्पादक कम्पनीले अहिलेसम्म जारी गरेको सबैभन्दा ठूलो आइपीओ हो।</p> <p style="text-align: justify;">यसअघि २०१७ मा एरिस लाइफसान्सेज नामक कम्पनीले आइपीओमार्फत १ हजार ७४१ करोड भारु उठाएको थियो।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्