काठमाडौं। हुवावेपछि अर्को चिनियाँ कम्पनी शाओमीले पनि अमेरिकाको आइफोन उत्पादक कम्पनी एप्पललाई पछि पारेको छ। शाओमीले विश्व मोबाइल बजारको तेस्रो स्थान ओगट्दै एप्पललाई पछाडि छाडेको हो।

योसँगै आइफोन उत्पादक एप्पल कम्पनी विश्व मोबाइल बजारको चौथो स्थानमा सीमिति भएको छ।

इन्टरनेसनल डाटा कर्पोरेशनले सार्वजनिक गरेको २०२० को तेस्रो त्रैमासको तथ्यांकका अनुसार शाओमी विश्वको तेस्रो मूल्यवान् स्मार्टफोन उत्पादक बन्न सफल भएको छ।

तथ्यांकअनुसार चालू वर्षको तेस्रो त्रैमासमा ३५ करोड ३६ लाख थान स्मार्टफोन खपत भएका छन्। खपत भएको ४ करोड ६५ लाख वटा स्मार्टफोन शाओमीका छन्। जुन, मोबाइल बजारको १३.१ प्रतिशत हिस्सा हो।

यस्तै, यस अवधिमा एप्पलका ४ करोड १६ लाख थान फोन बिक्री भएका छन्। यो, कुल मोबाइल बजारको ११.८ प्रतिशत हो।

अघिल्लो वर्ष शाओमीको बजार हिस्सा ९.१ प्रतिशत र एप्पलको हिस्सा १३ प्रतिशत थियो। तर, यो वर्ष एप्पलको हिस्सा खुम्चिँदा शाओमीको भने बढेको तथ्यांकले देखाउँछ।

तथ्यांकअनुसार दक्षिण कोरियाली कम्पनी सामसुङ २२.७ प्रतिशत हिस्सासहित पहिलो र चिनकै कम्पनी हुवावे १४ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छन्।

यस अवधिमा सामसुङको ८ करोड ४ लाख र हुवावेको ५ करोड १९ लाख थान मोबाइल बिक्री भएका छन्।

त्यसैगरी, चिनकै भिभो पाँचौ, ओप्पो छैठौं र रियलमी सातौं नम्बरमा छन्।

" /> काठमाडौं। हुवावेपछि अर्को चिनियाँ कम्पनी शाओमीले पनि अमेरिकाको आइफोन उत्पादक कम्पनी एप्पललाई पछि पारेको छ। शाओमीले विश्व मोबाइल बजारको तेस्रो स्थान ओगट्दै एप्पललाई पछाडि छाडेको हो।

योसँगै आइफोन उत्पादक एप्पल कम्पनी विश्व मोबाइल बजारको चौथो स्थानमा सीमिति भएको छ।

इन्टरनेसनल डाटा कर्पोरेशनले सार्वजनिक गरेको २०२० को तेस्रो त्रैमासको तथ्यांकका अनुसार शाओमी विश्वको तेस्रो मूल्यवान् स्मार्टफोन उत्पादक बन्न सफल भएको छ।

तथ्यांकअनुसार चालू वर्षको तेस्रो त्रैमासमा ३५ करोड ३६ लाख थान स्मार्टफोन खपत भएका छन्। खपत भएको ४ करोड ६५ लाख वटा स्मार्टफोन शाओमीका छन्। जुन, मोबाइल बजारको १३.१ प्रतिशत हिस्सा हो।

यस्तै, यस अवधिमा एप्पलका ४ करोड १६ लाख थान फोन बिक्री भएका छन्। यो, कुल मोबाइल बजारको ११.८ प्रतिशत हो।

अघिल्लो वर्ष शाओमीको बजार हिस्सा ९.१ प्रतिशत र एप्पलको हिस्सा १३ प्रतिशत थियो। तर, यो वर्ष एप्पलको हिस्सा खुम्चिँदा शाओमीको भने बढेको तथ्यांकले देखाउँछ।

तथ्यांकअनुसार दक्षिण कोरियाली कम्पनी सामसुङ २२.७ प्रतिशत हिस्सासहित पहिलो र चिनकै कम्पनी हुवावे १४ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छन्।

यस अवधिमा सामसुङको ८ करोड ४ लाख र हुवावेको ५ करोड १९ लाख थान मोबाइल बिक्री भएका छन्।

त्यसैगरी, चिनकै भिभो पाँचौ, ओप्पो छैठौं र रियलमी सातौं नम्बरमा छन्।

"> चिनियाँ कम्पनी शाओमी बन्यो तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी, आइफोन निर्माता एप्पल चौथो: Dekhapadhi
चिनियाँ कम्पनी शाओमी बन्यो तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी, आइफोन निर्माता एप्पल चौथो
काठमाडौं। हुवावेपछि अर्को चिनियाँ कम्पनी शाओमीले पनि अमेरिकाको आइफोन उत्पादक कम्पनी एप्पललाई पछि पारेको छ। शाओमीले विश्व मोबाइल बजारको तेस्रो स्थान ओगट्दै एप्पललाई पछाडि छाडेको हो।

योसँगै आइफोन उत्पादक एप्पल कम्पनी विश्व मोबाइल बजारको चौथो स्थानमा सीमिति भएको छ।

इन्टरनेसनल डाटा कर्पोरेशनले सार्वजनिक गरेको २०२० को तेस्रो त्रैमासको तथ्यांकका अनुसार शाओमी विश्वको तेस्रो मूल्यवान् स्मार्टफोन उत्पादक बन्न सफल भएको छ।

तथ्यांकअनुसार चालू वर्षको तेस्रो त्रैमासमा ३५ करोड ३६ लाख थान स्मार्टफोन खपत भएका छन्। खपत भएको ४ करोड ६५ लाख वटा स्मार्टफोन शाओमीका छन्। जुन, मोबाइल बजारको १३.१ प्रतिशत हिस्सा हो।

यस्तै, यस अवधिमा एप्पलका ४ करोड १६ लाख थान फोन बिक्री भएका छन्। यो, कुल मोबाइल बजारको ११.८ प्रतिशत हो।

अघिल्लो वर्ष शाओमीको बजार हिस्सा ९.१ प्रतिशत र एप्पलको हिस्सा १३ प्रतिशत थियो। तर, यो वर्ष एप्पलको हिस्सा खुम्चिँदा शाओमीको भने बढेको तथ्यांकले देखाउँछ।

तथ्यांकअनुसार दक्षिण कोरियाली कम्पनी सामसुङ २२.७ प्रतिशत हिस्सासहित पहिलो र चिनकै कम्पनी हुवावे १४ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छन्।

यस अवधिमा सामसुङको ८ करोड ४ लाख र हुवावेको ५ करोड १९ लाख थान मोबाइल बिक्री भएका छन्।

त्यसैगरी, चिनकै भिभो पाँचौ, ओप्पो छैठौं र रियलमी सातौं नम्बरमा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्