काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताएका छन्। 

सोमबार आर्थिक पत्रकार संघ (नाफिज) र आर्थिक पत्रकारहरुसँगको भेटमा अर्थमन्त्रीले पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका हुन्।

उक्त कार्यक्रममा नाफिजको कार्यसमिति र अग्रज आर्थिक पत्रकार लोकबहादुर चापागाई, मोदनाथ ढकाल र जनार्दन बरालले अर्थमन्त्रालयले यो विषम परिस्थितिमा खेल्नु पर्ने र अवलम्बन गर्न पर्ने नीतिका बारेमा सुझाव दिए।

नाफिजले सञ्चार क्षेत्र र अर्थतन्त्रका विषयमा अर्थमन्त्रालयले गर्न पर्ने १९ बुँदे सुझाव पत्र समेत पेश गरेको छ। उक्त सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सकारात्मक सुझाव कार्यान्वयका लागि आर्थिक पत्रकारहरुसँग बारम्बार छलफल र अन्तरक्रिया गर्ने बताएका छन्।

" /> काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताएका छन्। 

सोमबार आर्थिक पत्रकार संघ (नाफिज) र आर्थिक पत्रकारहरुसँगको भेटमा अर्थमन्त्रीले पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका हुन्।

उक्त कार्यक्रममा नाफिजको कार्यसमिति र अग्रज आर्थिक पत्रकार लोकबहादुर चापागाई, मोदनाथ ढकाल र जनार्दन बरालले अर्थमन्त्रालयले यो विषम परिस्थितिमा खेल्नु पर्ने र अवलम्बन गर्न पर्ने नीतिका बारेमा सुझाव दिए।

नाफिजले सञ्चार क्षेत्र र अर्थतन्त्रका विषयमा अर्थमन्त्रालयले गर्न पर्ने १९ बुँदे सुझाव पत्र समेत पेश गरेको छ। उक्त सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सकारात्मक सुझाव कार्यान्वयका लागि आर्थिक पत्रकारहरुसँग बारम्बार छलफल र अन्तरक्रिया गर्ने बताएका छन्।

"> आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा अर्थमन्त्रालयले सहयोग गर्ने: Dekhapadhi
आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा अर्थमन्त्रालयले सहयोग गर्ने <p style="text-align: justify;">काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सोमबार आर्थिक पत्रकार संघ (नाफिज) र&nbsp;आर्थिक पत्रकारहरुसँगको भेटमा अर्थमन्त्रीले&nbsp;पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका हुन्।</p> <p style="text-align: justify;">उक्त कार्यक्रममा नाफिजको कार्यसमिति र अग्रज आर्थिक पत्रकार लोकबहादुर चापागाई, मोदनाथ ढकाल र जनार्दन बरालले अर्थमन्त्रालयले यो विषम परिस्थितिमा खेल्नु पर्ने र अवलम्बन गर्न पर्ने नीतिका बारेमा सुझाव दिए।</p> <p style="text-align: justify;">नाफिजले सञ्चार क्षेत्र र अर्थतन्त्रका विषयमा अर्थमन्त्रालयले गर्न पर्ने १९ बुँदे सुझाव पत्र समेत पेश गरेको छ। उक्त सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सकारात्मक सुझाव कार्यान्वयका लागि आर्थिक पत्रकारहरुसँग बारम्बार छलफल र अन्तरक्रिया गर्ने बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्