काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन र चाँदीकै भाउ बढेको हो।

हिजो सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य आज भने उकालो लागेको महासंघको भनाइ छ। जसअनुसार छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेको छ।

हिजो तोलामा ९५ हजार रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९५ हजार ४०० रूपैयाँ पुगेको छ।

यस्तै, आज तेजाबी सुनको भाउ ९४ हजार ९०० रूपैयाँ तोकिएको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँले बढेको छ। सोमबार तोलामा एक हजार २०५ रहेको चाँदी आज एक हजार २१० रूपैयाँ कायम छ।

" /> काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन र चाँदीकै भाउ बढेको हो।

हिजो सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य आज भने उकालो लागेको महासंघको भनाइ छ। जसअनुसार छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेको छ।

हिजो तोलामा ९५ हजार रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९५ हजार ४०० रूपैयाँ पुगेको छ।

यस्तै, आज तेजाबी सुनको भाउ ९४ हजार ९०० रूपैयाँ तोकिएको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँले बढेको छ। सोमबार तोलामा एक हजार २०५ रहेको चाँदी आज एक हजार २१० रूपैयाँ कायम छ।

"> सोमबार स्थिर रहेको सुनचाँदीको भाउ बढ्यो: Dekhapadhi
सोमबार स्थिर रहेको सुनचाँदीको भाउ बढ्यो
काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन र चाँदीकै भाउ बढेको हो।

हिजो सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य आज भने उकालो लागेको महासंघको भनाइ छ। जसअनुसार छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेको छ।

हिजो तोलामा ९५ हजार रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९५ हजार ४०० रूपैयाँ पुगेको छ।

यस्तै, आज तेजाबी सुनको भाउ ९४ हजार ९०० रूपैयाँ तोकिएको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँले बढेको छ। सोमबार तोलामा एक हजार २०५ रहेको चाँदी आज एक हजार २१० रूपैयाँ कायम छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्