काठमाडौँ। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २.३९ अंकको सामान्य गिरावट आएको छ।
कारोबार खुलेदेखि नै ओरालो लाग्न थालेको परिसूचक १,६४० अंकमा आइपुगेर बन्द भएको छ। यस क्रममा आज नेप्सेमा १ अर्ब ७५ करोड रूपैयाँ बराबरको ५६ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ।
परिसूचक घटेको दिन आज नेप्सेमा कारोबार भएकामध्ये ७ समूहमा गिरावट आएको छ। बैंक, विकास बैंक, वित्त, नीर्जिवन बीमा कम्पनी, उत्पादनमूलक समूहमा गिरावट आएको छ।
यीबाहेक व्यापार, होटल, जलविद्युत्, अन्य र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ।
" /> काठमाडौँ। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २.३९ अंकको सामान्य गिरावट आएको छ।कारोबार खुलेदेखि नै ओरालो लाग्न थालेको परिसूचक १,६४० अंकमा आइपुगेर बन्द भएको छ। यस क्रममा आज नेप्सेमा १ अर्ब ७५ करोड रूपैयाँ बराबरको ५६ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ।

">