काठमाडौं। युट्युबले अमेरिकी राष्ट्रपतिको चुनावको गलत मत परिणाम देखाएर आफ्नो प्लेटफर्ममा भइरहेका प्रत्यक्ष प्रसारणहरू हटाउने भएको छ।

यसरी गलत नतिजा देखाएर प्रत्यक्ष प्रसारण गर्ने धेरै 'मनिटाइज्ड' च्यानलहरू भएको र उनीहरू यसबाट फाइदा लिइरहेको बताइएको छ। यसरी गलत नतिजा दिएर उनीहरूले पैसा कमाइरहेकाले युट्युबले यस्ता प्रत्यक्ष प्रसारण हटाउन लागेको इन्डिपेन्डेन्टले लेखेको छ।

ट्वीटर प्रयोगकर्ताहरूले युट्युबलमा यसअघि बाइडेनले जित्ने अनुमान गरेर तयार गरिएको ग्राफ प्रयोग गरेर भिडिओ प्रत्यक्ष प्रसारण भइरहेको बताएका थिए।

राष्ट्रपतिको चुनावको मत गणना जारी छ। अहिलेसम्म विजेता घोषणा भएको छैन। अझै केही राज्यको मत गणना बाँकी रहेकाले आधिकारिक रूपमा नयाँ राष्ट्रपतिको यकिन भइसकेको छैन।

युट्युबमा "लाइभ २०२० प्रेसिडेन्सियल इलेक्सन रिजल्ट" लेखेर सर्च गर्दा आउने शीर्ष २० भिडिओले गलत ग्राफ प्रयोग गरेको पाइएको छ।

यसै क्रममा एक करोड ४० लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानलबाट पनि गलत ग्राफ देखाएर प्रत्यक्ष प्रसारण गरिएको पाइएको युट्युबले बताएको छ।

" /> काठमाडौं। युट्युबले अमेरिकी राष्ट्रपतिको चुनावको गलत मत परिणाम देखाएर आफ्नो प्लेटफर्ममा भइरहेका प्रत्यक्ष प्रसारणहरू हटाउने भएको छ।

यसरी गलत नतिजा देखाएर प्रत्यक्ष प्रसारण गर्ने धेरै 'मनिटाइज्ड' च्यानलहरू भएको र उनीहरू यसबाट फाइदा लिइरहेको बताइएको छ। यसरी गलत नतिजा दिएर उनीहरूले पैसा कमाइरहेकाले युट्युबले यस्ता प्रत्यक्ष प्रसारण हटाउन लागेको इन्डिपेन्डेन्टले लेखेको छ।

ट्वीटर प्रयोगकर्ताहरूले युट्युबलमा यसअघि बाइडेनले जित्ने अनुमान गरेर तयार गरिएको ग्राफ प्रयोग गरेर भिडिओ प्रत्यक्ष प्रसारण भइरहेको बताएका थिए।

राष्ट्रपतिको चुनावको मत गणना जारी छ। अहिलेसम्म विजेता घोषणा भएको छैन। अझै केही राज्यको मत गणना बाँकी रहेकाले आधिकारिक रूपमा नयाँ राष्ट्रपतिको यकिन भइसकेको छैन।

युट्युबमा "लाइभ २०२० प्रेसिडेन्सियल इलेक्सन रिजल्ट" लेखेर सर्च गर्दा आउने शीर्ष २० भिडिओले गलत ग्राफ प्रयोग गरेको पाइएको छ।

यसै क्रममा एक करोड ४० लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानलबाट पनि गलत ग्राफ देखाएर प्रत्यक्ष प्रसारण गरिएको पाइएको युट्युबले बताएको छ।

"> गलत मत परिणाम देखाउँदै भइरहेका प्रत्यक्ष प्रसारण युट्युबले हटाउने: Dekhapadhi यसरी गलत नतिजा देखाएर प्रत्यक्ष प्रसारण गर्ने धेरै 'मनिटाइज्ड' च्यानलहरू भएको र उनीहरू यसबाट फाइदा लिइरहेको बताइएको छ।
• यसरी गलत नतिजा दिएर उनीहरूले पैसा कमाइरहेकाले युट्युबले यस्ता प्रत्यक्ष प्रसारण हटाउन लागेको इन्डिपेन्डेन्टले लेखेको छ।

गलत मत परिणाम देखाउँदै भइरहेका प्रत्यक्ष प्रसारण युट्युबले हटाउने
काठमाडौं। युट्युबले अमेरिकी राष्ट्रपतिको चुनावको गलत मत परिणाम देखाएर आफ्नो प्लेटफर्ममा भइरहेका प्रत्यक्ष प्रसारणहरू हटाउने भएको छ।

यसरी गलत नतिजा देखाएर प्रत्यक्ष प्रसारण गर्ने धेरै 'मनिटाइज्ड' च्यानलहरू भएको र उनीहरू यसबाट फाइदा लिइरहेको बताइएको छ। यसरी गलत नतिजा दिएर उनीहरूले पैसा कमाइरहेकाले युट्युबले यस्ता प्रत्यक्ष प्रसारण हटाउन लागेको इन्डिपेन्डेन्टले लेखेको छ।

ट्वीटर प्रयोगकर्ताहरूले युट्युबलमा यसअघि बाइडेनले जित्ने अनुमान गरेर तयार गरिएको ग्राफ प्रयोग गरेर भिडिओ प्रत्यक्ष प्रसारण भइरहेको बताएका थिए।

राष्ट्रपतिको चुनावको मत गणना जारी छ। अहिलेसम्म विजेता घोषणा भएको छैन। अझै केही राज्यको मत गणना बाँकी रहेकाले आधिकारिक रूपमा नयाँ राष्ट्रपतिको यकिन भइसकेको छैन।

युट्युबमा "लाइभ २०२० प्रेसिडेन्सियल इलेक्सन रिजल्ट" लेखेर सर्च गर्दा आउने शीर्ष २० भिडिओले गलत ग्राफ प्रयोग गरेको पाइएको छ।

यसै क्रममा एक करोड ४० लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानलबाट पनि गलत ग्राफ देखाएर प्रत्यक्ष प्रसारण गरिएको पाइएको युट्युबले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्