काठमाडौँ। मोबाइल एप्लिकेसन प्रोसेसर भनेको एउटा चिपमा भएको सिस्टम हो। यो मोबाइल अपेरेटिङ सिस्टममा एप्लिकेसन्सलाई चल्न सहयोग पुर्‍याउनका लागि डिजाइन गरिएको हो।

मोबाइल एप्लिकेसन प्रोसेसरले एउटा मोबाइल एप्लिकेसनको क्षमतालाई चल्न आवश्यक पर्ने स्वतन्त्र अपरेटिङ वातावरण प्रदान गर्छ। डिभाइसका एप्लिकेसनसँगै यसले मेमोरी व्यवस्थापन, ग्राफिक्स प्रोसेसिङ र मल्टिमिडिया डिकोडिङलाई पनि स्वतन्त्र वातावरण प्रदान गर्छ।

मोबाइल एप्लिकेसन प्रोसेसर अन्य विशेषकृत प्रोसेसरबाट स्वतन्त्र पनि हुनसक्छ, जस्तै– कुनै पनि मोबाइल फोनको बेसब्यान्ड (वायरलेस कम्युनिकेसन्स) प्रोसेसर।

कुनै-कुनै मोबाइल निर्माता कम्पनीले आफ्नो डिभाइसका लागि आवश्यक पर्ने प्रोसेसर आफैले निर्माण गर्छन् भने प्रायः कम्पनीले यसरी आफैले मोबाइल एप्लिकेसन प्रोसेसर बनाउँदैनन्। ती कम्पनीहरू अन्य निर्माताबाट खरीद गरेर ओरिजनल इक्विपमेन्ट म्यानुफ्याकचरर (ओइएम) कम्पोनेन्टको रूपमा प्रयोग गर्छन्।

उदाहरणका लागि क्वालकम स्नापड्रागन मोबाइल एप्लिकेसन प्रोसेसरलाई धेरै कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टम र एन्ड्रोइड एप्लिकेसन सञ्चालन गर्नका लागि स्मार्टफोनमा प्रयोग गर्छन्।

यसो हुँदा प्रत्येक मोबाइल निर्माता कम्पनीले आफ्नै एप्लिकेसन प्रोसेसर निर्माण गर्नुपर्छ भन्ने छैन। बनाउन पनि सक्छन्, तर कम्पनीले बनाउनु भन्दा ‘बिल-अफ-मेटिरियल्स’ अर्थात् सामग्री खरीद सस्तो पर्न जान्छ। यस कारण केही हदसम्म मोबाइलको मूल्य पनि कम हुन सक्छ।

मोबाइल डिभाइसमा मोबाइल एप्लिकेसन प्रोसेसर राखिएको हुन्छ। यत्ति मात्रै नभएर ट्याब्लेट्स, इ-रिडर्स, नेटबुक्स, अटोमोटिभ नेभिगेसनसँगै गेमिङ कन्सोल्समा पनि मोबाइल एप्लिकेसन प्रोसेसर राखिएको हुन्छ।

के गर्छ मोबाइलको प्रोसेसरले?

नाम नै प्रोसेसर भएकाले हामी सजिलै अन्दाज गर्न सक्छौँ कि यसले ‘प्रोसेस’ अर्थात् काम गर्छ। हामी आफ्नो मोबाइलमा जे पनि काम गर्छौँ, जस्तै– फोटो खिच्छौँ, गेम खेल्छौँ, भिडिओ हेर्छौँ, विभिन्न एप्स इन्सटल गरेर चलाउँछौँ र मल्टि-टास्किङ गर्छौँ, ती सबै काम प्रोसेसरको माध्यमबाटै सम्भव हुन्छन्।

सामान्यतया हामी प्रोसेसरलाई सजिलै बुझ्नका लागि यसलाई गाडीको इन्जिनसँग तुलना गर्न सक्छौँ। जसरी इन्जिन राम्रो कम्पनीको र शक्तिशाली भयो भने गाडी राम्रो मानिन्छ, मोबाइलको प्रोसेसर पनि उस्तै हो।

जति राम्रो प्रोसेसर हुन्छ, हामीले चलाउने डिभाइस त्यति नै राम्रोसँग चल्छ र काम गर्छ। जस्तै– शक्तिशाली प्रोसेसर छ भने गेम खेल्दा, एकै समयमा धेरै एप्स चलाउँदा, भिडिओ हेर्दा बीच-बीचमा अड्किँदैन।

कसरी चिन्ने प्रोसेसर?

हामी सुन्छौँ, यो प्रोसेसर ड्युएल-कोर हो, यो क्वाड-कोर प्रोसेसर हो, यो अक्टा-कोर प्रोसेसर हो वा डेका-कोरको हो। त्यस्तै, हामी ‘स्नापड्रागनको अक्टाकोर प्रोसेसर, क्वाड-कोर, ड्युएल-कोरजस्ता कुरा पनि सुनिरहेका हुन्छौँ।

आखिर यो कोर के हो भन्ने द्विविधामा हुनुहुन्छ? आउनुस्, बुझौँ– प्रोसेसरमा कोर भन्नाले के बुझिन्छ?

सामान्य भाषामा भन्ने हो भने कोर प्रोसेसरको एउटा युनिट वा भाग हो, जसले प्रोसेसरले जस्तै गरी काम गर्छ। यदि हाम्रो मोबाइलमा ड्युएल-कोर प्रोसेसर छ भने यसको मतलब प्रोसेसरलाई दुई भागमा बाँडिएको छ भन्ने बुझिन्छ। त्यस्तै क्वाड–कोर भन्नाले उक्त प्रोसेसरमा चार कोर छन् वा चार भागमा बाँडिएको छ भन्ने बुझिन्छ।

त्यस्तै, अक्टा-कोरमा आठ भाग हुन्छ वा आठवटा स-साना प्रोसेसर हुन्छन् भन्ने बुझ्न सकिन्छ।

के गर्छ कोर प्रोसेसरले?

यसलाई एउटा उदाहरणबाट सहजै बुझ्न सकिन्छ, जस्तै– एक जना मानिसले आठ घण्टामा सक्ने काम दुई जनाले चार घण्टामा गर्नसक्छ। यही हिसाले चारजनाले दुई घण्टामा र आठ जनाले एक घण्टामा नै त्यो काम गर्नसक्छ। यसो गर्दा कामको सबै बोझ एक जनालाई मात्रै पर्दैन र समयको पनि बचत हुन्छ।

ठ्याक्कै मोबाइल वा जुनसुकै डिभाइसको प्रोसेसरलाई यसरी नै बुझ्न सकिन्छ। धेरैवटा कोर राख्नुको कारण पनि थोरै समयमा धेरै काम होस् र प्रोसेसरलाई धेरै बोझ नपरोस् भन्ने नै हो।

प्रोसेसरमा न्यानोमिटर टेक्नोलोजी

हामीले प्रोसेसरको बारेमा सुन्दै आएका पदावली हुन्– १० न्यानोमिटर बेस्ड, १४ न्यानोमिटर बेस्ड र एप्पलको ७ न्यानोमिटर बायोनिक चिप। आखिर यो न्यानोमिटर टेक्नोलोजी के हो त?

जब कुनै प्रोसेसर बनाइन्छ, सबैभन्दा पहिले त्यसको आर्किटेक्चर डिजाइन गरिन्छ। यसमा हजारौँ, लाखौँ वा करोडौँको संख्यामा ट्रान्जिस्टर राखिएको हुन्छ। यस्ता ट्रान्जिस्टरबीचको दूरी न्यानोमिटरमा मापन गरिन्छ।

हामीले सुन्ने गरेको १४ न्यानोमिटरको मतलब पनि यही यो। यदि ट्रान्जिस्टरको गेट १० न्यानोमिटर छ भने त्यो १० न्यानोमिटर प्रोसेसर हो। ट्रान्जिस्टरको गेट १४ न्यानोमिटर छ भने त्यो १४ न्यानोमिटर प्रोसेसर हो।

जति थोरै न्यानोमिटरको प्रोसेसर हुन्छ, त्यति नै त्यो प्रोसेसर शक्तिशाली र दक्ष हुन्छ, अनि थोरै पावर लिन्छ र उत्तिकै राम्रो प्रोसेसर मानिन्छ।

उदाहरणका लागि हामी क्वालकमको स्नापड्रागन ८४५ (१० न्यानोमिटर) र एप्पलको ए १२ बायोनिक (७ न्यानोमिटर) प्रोसेसरको तुलना गर्ने हो भने कम न्यानोमिटरको एप्पलको ए १२ बायोनिक चिप शक्तिशाली हुन्छ।

" /> काठमाडौँ। मोबाइल एप्लिकेसन प्रोसेसर भनेको एउटा चिपमा भएको सिस्टम हो। यो मोबाइल अपेरेटिङ सिस्टममा एप्लिकेसन्सलाई चल्न सहयोग पुर्‍याउनका लागि डिजाइन गरिएको हो।

"> मोबाइलबारे जानौँ : के हो मोबाइल एप्लिकेसन प्रोसेसर?: Dekhapadhi
मोबाइलबारे जानौँ : के हो मोबाइल एप्लिकेसन प्रोसेसर?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्