काठमाडाैं। एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने भएकत्त छ।
बैंकले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत लाभांश (करसहित) नगद लाभांश घोषणा गरेको हो।
बैंकले पोहोरको भन्दा बोनस सेयर नघटाए पनि कुल लाभांश घटाएको छ।
बैंकको अहिले चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ छ। बोनस सेयरले ४० करोड रुपैयाँ पुँजी जुट्नेछ।
बैंकले गत वर्ष ५ प्रतिशत बोनस सेयरसहित २५ प्रतिशत कुल लाभांश दिएको थियो। त्यस अघिको वर्ष २० प्रतिशत नगद मात्र दिएको थियो।