काठमाडौं। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.४७ अंकले घटेको छ।
बुधबार २ अंकको सामान्य गिरावट आएको नेप्से आज पनि घटेको हो।
कारोबार सुरु भएदेखि नै घटेको नेप्से बन्द हुने समयसम्म एक हजार ६३६.१७ अंकमा आइपुगेको छ।
यसक्रममा आज ९१ लाख २३ हजार कित्ता सेयर किनबेच भई दुई अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ।
परिसूचक घटेको दिन आज नेप्सेमा कारोबार भएका १२ मध्ये ४ समूह बाहेक अन्य सबै समूह घटेका छन्।
होटल, विकास बैंक, जलविद्युत, जीवन बीमा कम्पनीको सेयर बढेको छ।
" /> काठमाडौं। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.४७ अंकले घटेको छ।बुधबार २ अंकको सामान्य गिरावट आएको नेप्से आज पनि घटेको हो।

">