काठमाडौं। लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार, अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा पाँच करोड ७४ लाख रुपैयाँले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा भने बढाएको छ।

बैंकको खराब कर्जा नोक्सानी बापतको व्यवस्था रकम घट्दा नाफा बढेको हो। यस बाहेक बैंकको अन्य सञ्चालन आम्दानी बढेको छ भने खर्च नियन्त्रण गरेको कारण पनि नाफा बढ्न सहयोग पुग्यो।

गत आवको यसै अवधिमा बैंकले ९ करोड ६७ लाख ६० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। बैंकको असोज मसान्तसम्मको वितरणयोग्य नाफा २ करोड ११ लाख ५१ हजार रुपैयाँ छ।

असोज मसान्तसम्ममा बैंकले २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १५ करोड ९६ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ। बैंकको खराब कर्जा नोक्सानी वापतको व्यवस्था वापतको रकम गत आवको यसै अवधिको तुलनामा दुई करोड ८६ लाख रुपैयाँ कम दुई करोड ४२ लाख मात्र व्यवस्था गरेको छ।

चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको छ। बैंकको जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ छ जुन गत आवको तुलनामा ९.५६ प्रतिशतले धेरै हो।

यस्तै बैंकको शेयरधनी कोष गत आवको तुलनामा ११.१८ प्रतिशतले बढेर २१ करोड ३ लाख पुगेको छ।

" /> काठमाडौं। लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार, अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा पाँच करोड ७४ लाख रुपैयाँले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा भने बढाएको छ।

बैंकको खराब कर्जा नोक्सानी बापतको व्यवस्था रकम घट्दा नाफा बढेको हो। यस बाहेक बैंकको अन्य सञ्चालन आम्दानी बढेको छ भने खर्च नियन्त्रण गरेको कारण पनि नाफा बढ्न सहयोग पुग्यो।

गत आवको यसै अवधिमा बैंकले ९ करोड ६७ लाख ६० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। बैंकको असोज मसान्तसम्मको वितरणयोग्य नाफा २ करोड ११ लाख ५१ हजार रुपैयाँ छ।

असोज मसान्तसम्ममा बैंकले २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १५ करोड ९६ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ। बैंकको खराब कर्जा नोक्सानी वापतको व्यवस्था वापतको रकम गत आवको यसै अवधिको तुलनामा दुई करोड ८६ लाख रुपैयाँ कम दुई करोड ४२ लाख मात्र व्यवस्था गरेको छ।

चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको छ। बैंकको जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ छ जुन गत आवको तुलनामा ९.५६ प्रतिशतले धेरै हो।

यस्तै बैंकको शेयरधनी कोष गत आवको तुलनामा ११.१८ प्रतिशतले बढेर २१ करोड ३ लाख पुगेको छ।

"> लुम्बिनी विकास बैंकको नाफा ११ करोड १७ लाख, ब्याज आम्दानी घट्दा पनि बढ्यो नाफा: Dekhapadhi बैंकको असोज मसान्तसम्मको वितरणयोग्य नाफा २ करोड ११ लाख ५१ हजार रुपैयाँ छ।
• अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा पाँच करोड ७४ लाख रुपैयाँले खुद ब्याज आम्दानी घट्यो।

लुम्बिनी विकास बैंकको नाफा ११ करोड १७ लाख, ब्याज आम्दानी घट्दा पनि बढ्यो नाफा
काठमाडौं। लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार, अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा पाँच करोड ७४ लाख रुपैयाँले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा भने बढाएको छ।

बैंकको खराब कर्जा नोक्सानी बापतको व्यवस्था रकम घट्दा नाफा बढेको हो। यस बाहेक बैंकको अन्य सञ्चालन आम्दानी बढेको छ भने खर्च नियन्त्रण गरेको कारण पनि नाफा बढ्न सहयोग पुग्यो।

गत आवको यसै अवधिमा बैंकले ९ करोड ६७ लाख ६० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। बैंकको असोज मसान्तसम्मको वितरणयोग्य नाफा २ करोड ११ लाख ५१ हजार रुपैयाँ छ।

असोज मसान्तसम्ममा बैंकले २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १५ करोड ९६ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ। बैंकको खराब कर्जा नोक्सानी वापतको व्यवस्था वापतको रकम गत आवको यसै अवधिको तुलनामा दुई करोड ८६ लाख रुपैयाँ कम दुई करोड ४२ लाख मात्र व्यवस्था गरेको छ।

चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको छ। बैंकको जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ छ जुन गत आवको तुलनामा ९.५६ प्रतिशतले धेरै हो।

यस्तै बैंकको शेयरधनी कोष गत आवको तुलनामा ११.१८ प्रतिशतले बढेर २१ करोड ३ लाख पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्