काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर कार्यालयले घातक रोगको दाबी भुक्तानी दिएको छ।

कम्पनीका बीमित तारामान राईलाई हिजो शुक्रबार घातक रोगको बीमा गरे बापतको बीमा रकम ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको हो।

इन्स्योरेन्सको कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्रमान तुलाधरले बीमित राईलाई घातक उक्त रकम बराबरको चेक हस्तानान्तरण गरेका हुन्।

राईले २०७५ चैत २७ गते ५० वर्षको उमेरमा ५ लाख रुपैयाँको घातक रोगको बीमाका लागि वार्षिक ६ हजार १४० रुपैयाँ किस्ता तिर्दै आएका थिए।

वार्षिक २ किस्ता तिरीसकेका बीमित राइलाई एक्कासी घाँटिमा asopharynx को क्यान्सर प्रमाणित भएको थियो। कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भएपछि उपचार गराउनकोे लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख तुलाधरले जानकारी दिए।

सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे।

" /> काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर कार्यालयले घातक रोगको दाबी भुक्तानी दिएको छ।

कम्पनीका बीमित तारामान राईलाई हिजो शुक्रबार घातक रोगको बीमा गरे बापतको बीमा रकम ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको हो।

इन्स्योरेन्सको कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्रमान तुलाधरले बीमित राईलाई घातक उक्त रकम बराबरको चेक हस्तानान्तरण गरेका हुन्।

राईले २०७५ चैत २७ गते ५० वर्षको उमेरमा ५ लाख रुपैयाँको घातक रोगको बीमाका लागि वार्षिक ६ हजार १४० रुपैयाँ किस्ता तिर्दै आएका थिए।

वार्षिक २ किस्ता तिरीसकेका बीमित राइलाई एक्कासी घाँटिमा asopharynx को क्यान्सर प्रमाणित भएको थियो। कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भएपछि उपचार गराउनकोे लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख तुलाधरले जानकारी दिए।

सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे।

"> नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोगको दाबी भुक्तानी: Dekhapadhi
नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोगको दाबी भुक्तानी
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर कार्यालयले घातक रोगको दाबी भुक्तानी दिएको छ।

कम्पनीका बीमित तारामान राईलाई हिजो शुक्रबार घातक रोगको बीमा गरे बापतको बीमा रकम ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको हो।

इन्स्योरेन्सको कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्रमान तुलाधरले बीमित राईलाई घातक उक्त रकम बराबरको चेक हस्तानान्तरण गरेका हुन्।

राईले २०७५ चैत २७ गते ५० वर्षको उमेरमा ५ लाख रुपैयाँको घातक रोगको बीमाका लागि वार्षिक ६ हजार १४० रुपैयाँ किस्ता तिर्दै आएका थिए।

वार्षिक २ किस्ता तिरीसकेका बीमित राइलाई एक्कासी घाँटिमा asopharynx को क्यान्सर प्रमाणित भएको थियो। कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भएपछि उपचार गराउनकोे लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख तुलाधरले जानकारी दिए।

सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्