काठमाडाैं। सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेस गरेका छैनन्।
मन्त्रालयले पटक-पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेस नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए।
गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्यरूपमा बजेट मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ।
विवरण पेस नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश २ का रहेका छन्। प्रदेश २ मा १३६ स्थानीय तहमध्ये १०४ ले मात्र विवरण पेस गरेका छन् भने ३२ स्थानीय तहले अझै गरेका छैनन्।
यस्तै बजेट पेस नगर्नेमा प्रदेश १ का दुई, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह रहेको छ। प्रदेश १ का भोटखोला गाउँपालिका सङ्खुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुम रहेका छन्।
बागमती प्रदेशको लिखु तामाकोशी गाउँपालिका रामेछाप र आमाछोदिङमो गाउँपालिका रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगङ्‍गा नगरपालिका बाजुरा रहेका छन्।
कानुनअनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गर्नुपर्ने भए पनि उल्लेखित स्थानीय तहले अझै बजेट पेस नगरेका हुन्। रासस
" /> काठमाडाैं। सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेस गरेका छैनन्।
मन्त्रालयले पटक-पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेस नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए।
गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्यरूपमा बजेट मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ।
विवरण पेस नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश २ का रहेका छन्। प्रदेश २ मा १३६ स्थानीय तहमध्ये १०४ ले मात्र विवरण पेस गरेका छन् भने ३२ स्थानीय तहले अझै गरेका छैनन्।
यस्तै बजेट पेस नगर्नेमा प्रदेश १ का दुई, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह रहेको छ। प्रदेश १ का भोटखोला गाउँपालिका सङ्खुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुम रहेका छन्।
बागमती प्रदेशको लिखु तामाकोशी गाउँपालिका रामेछाप र आमाछोदिङमो गाउँपालिका रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगङ्‍गा नगरपालिका बाजुरा रहेका छन्।
कानुनअनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गर्नुपर्ने भए पनि उल्लेखित स्थानीय तहले अझै बजेट पेस नगरेका हुन्। रासस
"> ३७ स्थानीय तहले अझै पेस गरेनन् बजेट: Dekhapadhi पटक-पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेस नगरेको सङ्‍घीय मामिला मन्त्रालयकाे भनाइ।
• विवरण पेस नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश २ का रहेका छन्।
३७ स्थानीय तहले अझै पेस गरेनन् बजेट
मन्त्रालयले पटक-पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेस नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए।
गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्यरूपमा बजेट मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ।
विवरण पेस नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश २ का रहेका छन्। प्रदेश २ मा १३६ स्थानीय तहमध्ये १०४ ले मात्र विवरण पेस गरेका छन् भने ३२ स्थानीय तहले अझै गरेका छैनन्।
यस्तै बजेट पेस नगर्नेमा प्रदेश १ का दुई, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह रहेको छ। प्रदेश १ का भोटखोला गाउँपालिका सङ्खुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुम रहेका छन्।
कानुनअनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गर्नुपर्ने भए पनि उल्लेखित स्थानीय तहले अझै बजेट पेस नगरेका हुन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्