यस्तै, फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले विगतमा भारतबाट पनि सयपत्री फूल आयात हुने गरेकोमा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताए।

यस वर्षको तिहारमा सयपत्री १२ लाख र मखमली तीन लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने भन्दै उनले उक्त माग स्वदेशी उत्पादनले नै धान्ने बताए।

पुष्प विकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले आयातलाई निरूत्साहित गर्न फूललाई पनि ‘प्लान्ट क्वारेन्टाइन’मा समावेश गरिनुपर्ने बताए। त्यसका लागि क्वारेन्टाइनहरूलाई प्रभावकारी बनाइनुपर्ने उनको भनाइ छ।

पुष्प क्षेत्रको प्रवर्द्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थाहरूसँग सहकार्यमा अध्ययन अनुसन्धान सुरू गरेको श्रेष्ठले जानकारी दिए।

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले केन्द्रले आफ्नो तर्फबाट अनैतिक आयातलाई रोक्ने प्रयास गरिरहेको जानकारी दिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिहरूको पालना गर्दै, अवैधानिक रूपमा भित्रिएको फूललाई रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्र्याउन खोज्नेलाई कारबाही गरिएको हुमागाईले बताए।

माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रूपैयाँको हाराहारीमा मात्रै रहने एसोसिएसनले बताएको छ।

तर, नेपालको उत्पादनले दसैं र तिहारको माग मात्रै धान्ने भएकाले वर्षैभरि आत्मनिर्भर बन्न अझ धेरै काम गर्नुपर्ने एसोसिएनको भनाइ छ।

"> फूलमा आत्मनिर्भर बन्न अनुसन्धान र प्रविधिको प्रयोग आवश्यक: Dekhapadhi
फूलमा आत्मनिर्भर बन्न अनुसन्धान र प्रविधिको प्रयोग आवश्यक
काठमाडौं। आत्मनिर्भर उन्मुख सयपत्रीफूलमा पूर्ण आत्मनिर्भर बन्नका लागि अध्ययन, अनुसन्धान, प्रविधिको प्रयोगमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्।

एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आज आयोजना गरेको ‘सयपत्री फूलमा आत्मनिर्भरताको सवाल’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले कृषक, व्यवसायी सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट सयपत्री फूलमा नेपाल आत्मनिर्भर उन्मुख अवस्थामा पुगेको दाबी गरे।

सरकारले जारी गरेको पुष्प प्रवर्द्धन नीति, पुष्प महोत्सवमा सहयोग, सयपत्री फूलखेती प्रवर्द्धन जस्ता कार्यक्रमका कारण टेवा पुगेको उनको भनाइ छ।

यस्तै, फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले विगतमा भारतबाट पनि सयपत्री फूल आयात हुने गरेकोमा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताए।

यस वर्षको तिहारमा सयपत्री १२ लाख र मखमली तीन लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने भन्दै उनले उक्त माग स्वदेशी उत्पादनले नै धान्ने बताए।

पुष्प विकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले आयातलाई निरूत्साहित गर्न फूललाई पनि ‘प्लान्ट क्वारेन्टाइन’मा समावेश गरिनुपर्ने बताए। त्यसका लागि क्वारेन्टाइनहरूलाई प्रभावकारी बनाइनुपर्ने उनको भनाइ छ।

पुष्प क्षेत्रको प्रवर्द्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थाहरूसँग सहकार्यमा अध्ययन अनुसन्धान सुरू गरेको श्रेष्ठले जानकारी दिए।

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले केन्द्रले आफ्नो तर्फबाट अनैतिक आयातलाई रोक्ने प्रयास गरिरहेको जानकारी दिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिहरूको पालना गर्दै, अवैधानिक रूपमा भित्रिएको फूललाई रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्र्याउन खोज्नेलाई कारबाही गरिएको हुमागाईले बताए।

माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रूपैयाँको हाराहारीमा मात्रै रहने एसोसिएसनले बताएको छ।

तर, नेपालको उत्पादनले दसैं र तिहारको माग मात्रै धान्ने भएकाले वर्षैभरि आत्मनिर्भर बन्न अझ धेरै काम गर्नुपर्ने एसोसिएनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्