दमाैली। महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ।

आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ। सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ। टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै।

दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका-५ को मानहुँकोट डाँडा पुग्छन्।

आन्तरिक पर्यटक सङ्ख्या दसैँयता ह्वात्तै बढेको छ। दसैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन्।

यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए।

चापाघाटबाट ६ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ। समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भीड लाग्दा जोखिम झनै बढेको छ।

तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोट जाँदै गरेका सवारी तथा आन्तरिक पर्यटकहरुलाई शनिबार व्यवस्थापन गर्दै गरेका एक ट्राफिक प्रहरी। पर्यटकहरुको बाक्लो उपस्थिति रहेपछि व्यवस्थापन गर्न प्रहरीलाई धौ-धौ भएको थियो। तस्वीर : सानेबहादुर नेपाली, रासस

सामाजिक सञ्जालमा मानहुँकोट ‘कोरोना फ्री जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ।

घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतता अपनाई मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी अनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ। “कोरोनाका कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन। सकभर कमै हिँड्नुस्”, उनले भने।

तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक आएका हुन्।

केही शुक्रबारै मानहुँकोट पुगेका थिए। शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो।

मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ। रासस

" /> दमाैली। महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ।

"> मानहुँकोटमा एकैदिन १० हजार पर्यटक: Dekhapadhi
फाइल तस्वीर: रासस
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्