काठमाडौं। करीब १८ लाख मानिसलाई कोरोना महामारीको बीमा पोलिसी बिक्री गरेका बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्न आनाकानी गरे।

बीमा शुल्क बापत उनीहरूले ७५ करोड रूपैयाँभन्दा बढी उठाएका छन्। समयमा दाबी भुक्तानी नगरेका बीमा कम्पनीहरूको दाबी छ- कतिपयले दोहोरो बीमा गरेका छन्। त्यस्तो बीमा गर्नेहरूलाई दोहोरो भुक्तानी पर्ला भनेर समयमा दाबी भुक्तानी गर्न नसकिएको हो।

समान खालको दुईवटा बीमा पोलिसी खरिद गरेको एकजना व्यक्तिलाई दुईपटक भुक्तानी गर्न मिल्दैन भने एकै व्यक्तिलाई सामान प्रकृतिका दुई वा दुईभन्दा बढी पोलिसी बिक्री गर्न चाहिँ पाइन्छ ? अहिले कोभिड-१९ बीमा पोलिसी खरिद गरेका बीमितहरूले यही प्रश्न उठाइरहेका छन्।

कोरोना बीमाको दुईपटक दाबी भुक्तानी नदिने व्यवस्था गरेको बीमा समितिले दुईपटक बीमा पोलिसी खरिद गर्न नपाउने व्यवस्था भने गरेको छैन। त्यसो हुँदा फरक-फरक बीमा कम्पनीहरूले एउटै मान्छेलाई पटक-पटक कोरोना बीमाको पोलिसी बिक्री गरेका छन्।

कानूनी अस्पष्टतालाई प्रयोग गरेर बीमा कम्पनीहरूले कोभिड-१९ बीमामा एउटै व्यक्तिलाई पटक-पटक बीमा पोलिसी बिक्री गरेर पैसा उठाइरहेका छन्।

कतिपय सर्वसाधारणहरू जति वटा बीमा पोलिसी खरिद गर्‍यो त्यति पटक दाबी भुक्तानी पनि पाइन्छ भन्ने भ्रम वा अज्ञानका कारण एक भन्दा बढी बीमा कम्पनीबाट बीमा पोलिसी खरिद गरेका छन्।

‘कोरोना बीमा मापदण्ड, २०७७’ ले कसैले दुईवटा दाबी भुक्तानीको आवदेन गरेको अवस्थामा एउटा मात्रै भुक्तानी पाउने व्यवस्था गरिएको छ। तर, बीमा कम्पनीहरू एउटै व्यक्तिलाई पटक-पटक बीमा पोलिसी बिक्री गरेर पैसा उठाइरहेका छन्।

यदि कसैले अज्ञानमा समान प्रकृतिको बीमा पोलिसी एकभन्दा बढी पटक खरिद गरेर प्रिमियम तिरेको रहेछ भने उसले दोस्रोपटक किनेको बीमा पोलिसीको पैसा फिर्ता हुने व्यवस्था छैन। त्यसो हुँदा सर्वसाधारणले कोरोना बीमामा एकभन्दा बढी कोरोना बीमा पोलिसी खरिद गरेको पैसा बीमा कम्पनीहरूले परिचालन गरिरहेका छन्।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कसैले दुईवटा बीमा कम्पनीबाट बीमा गरेको भए दोस्रोपटक गरेको बीमाको प्रिमियम फिर्ता पाउने व्यवस्था नभएको बताउँछन्।

उनले भने, “मापदण्डमा दोहोरो दाबी भुक्तानी नदिने व्यवस्था मात्रै गरिएको छ। तर, दोहोरो प्रिमियम शुल्कमध्ये एउटा शुल्क फिर्ता दिने व्यवस्था गरिएको छैन।”

यस्तै, बिमक संघका महासचिव चंकी पाण्डेले अहिलेसम्म कतिजनाले दोहोरो बीमा गरे भन्ने तथ्यांक नभएको बताए।

दोहोरो दाबी भुक्तानी परेपछि मात्रै दोहोरो बीमा भएको जानकारी पाइने उनले बताए। “मापदण्ड बनाउँदा नै दोहोरो बीमा गर्न पाइँदैन भन्ने स्पष्ट रूपमा भनिएको छ”, उनले भने।

यही कानूनी अस्पष्टतालाई प्रयोग गरेर बीमा कम्पनीहरूले कोभिड-१९ बीमामा एउटै व्यक्तिलाई पटक-पटक बीमा पोलिसी बिक्री गरेर पैसा उठाइरहेका छन्।

यसैगरी, कोरोना बीमा दाबीको भुक्तानी दिने कामको नेतृत्व गरिरहेको शिखर इन्स्योरेन्सले मापदण्डमा व्यवस्था नभएकाले दोहोरो बीमाको रकम नै फिर्ता नपाइने जानकारी दिएको छ।

कम्पनीले बीमामार्फत् उठेको प्रिमियम शुल्क फिर्ता गर्ने व्यवस्था नभएकाले फिर्ता नहुने बताएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले कोरोना बीमामार्फत् उठेको प्रिमियम शुल्क फिर्ता नजाओस् भनेर रद्द गर्न नपाइने मापदण्डमा बनाएको बताए।

“दोहोरो दाबीको भुक्तानी नदिने व्यवस्था छ। तर, झुक्किएर वा भुलवश गरिएको दोहोरो बीमाको रकम फिर्ता नदिनु भनेको ठग्ने मनसाय राख्नु हो।”

उनले भने, “बीमा गरिसकेपछि क्यान्सिल गर्न चाहने धेरै हुन्छन्। त्यसैले कोरोनाको बीमा कसैले क्यान्सिल नगरोस् भनेर यस्तो व्यवस्था गर्दा दोहोरो बीमाको रकम समेत फिर्ता नहुने अवस्था आएको हो।”

उपभोक्ता अनुसन्धान अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मापदण्डमा दोहोरो भुक्तानी दिन नमिल्ने व्यवस्थासँगै दोहोरो बीमाको शुल्कमध्ये पछिल्लो बीमा शुल्क फिर्ता दिने व्यवस्था गरिनुपर्ने बताउँछन्।

उनले भने, “दोहोरो दाबीको भुक्तानी नदिने व्यवस्था छ। तर, झुक्किएर वा भुलवश गरिएको दोहोरो बीमाको रकम फिर्ता नदिनु भनेको ठग्ने मनसाय राख्नु हो।”

कम्पनीहरू सुरुमै कसैको दोहोरो बीमा पर्न सक्ने सम्भावनाको बारेमा चनाखो हुनुपर्ने तिमल्सिना बताउँछन्।

देखापढीले यही प्रश्न गर्दा शिखर इन्स्योरेन्सका सीईओ पाण्डेले भने, “अहिलेसम्म कोरोनाको बीमा गर्नेहरूको संख्या १८ लाख पुगेको छ। तर, दाबी भुक्तानी माग्नेहरु १५ हजार हाराहारीमा छन्। बीमाको दाबी भुक्तानी दिँदा एकद्वार प्रणाली लगाएजस्तो बीमा गर्दा नै एकद्वार प्रणाली लागू गर्न सकिँदैन।”

नेपालमा दोहोरो बीमा गर्न नमिल्ने व्यवस्था नभएको र कसैले दोहोरो बीमा गरे पनि सजिलै त्यसको पहिचान गर्ने प्रणाली नभएको हुँदा दोहोरो बीमा रोक्न नसकिएको उनले बताए।

दोहोरो बीमाको भुक्तानी नपाइने भएपछि दोहोरो बीमा गर्नै नहुने बीमा कम्पनीहरू बताउँछन्।

बीमा कम्पनीहरूका अनुसार, अहिलेसम्म १० वटाभन्दा धेरै दोहोरो दाबी भुक्तानीको आवेदन परेको छ। साथै, हालसम्म कम्पनीहरूले दुईवटा दोहोरो भुक्तानी दिएको शिखर इन्स्योरेन्सले बताएको छ।

दोहोरो भुक्तानी भए पनि बीमा कम्पनीले बीमितबाट त्यस्तो भुक्तानी फिर्ता ल्याइसकेका छन्।

" /> काठमाडौं। करीब १८ लाख मानिसलाई कोरोना महामारीको बीमा पोलिसी बिक्री गरेका बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्न आनाकानी गरे।

"> कोरोना बीमा: दोहोरो भुक्तानी गर्न मिल्दैन भने दोहोरो बीमाको शुल्क चाहिँ फिर्ता गर्नु पर्दैन ?: Dekhapadhi
कोरोना बीमा: दोहोरो भुक्तानी गर्न मिल्दैन भने दोहोरो बीमाको शुल्क चाहिँ फिर्ता गर्नु पर्दैन ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्