काठमाडौं। अनलाइन बजार दराजले बार्षिकरूपमा मनाउने गरेको ‘११.११ सेल डे’को सबै तयारी पूरा गरेको बताएको छ।
दराजले नोभेम्बर ११ लाई अनलाइन सेलको विशेष अवसरकोरूपमा मनाउने गरेको छ। दराजको प्यारेन्ट कम्पनी अलिबाबाले नोभेम्बर ११ लाई ‘अनलाइन सेल डे’को रूपमा मनाउने गरेको छ।
सोही अनुसार दराजले पनि नोभेम्बर ११ मा नेपालमा तेस्रो पटक अनलाइन व्यापार मेलाको तयारी गरेको छ। दराजले नोभेम्बर ११ को सेल डेलाई लक्षित गरेर सात सय जना भन्दा बढी डेलिभरी कर्मचारीहरू थपेको छ। नोभेम्बर ११ को सेल डे कात्तिक २६ गतेको मध्यरातीबाट सुरू हुनेछ।
त्यसैगरी, अरू ६ वटा लजिस्टिक साझेदारहरूसँग सहकार्य गरी क्षमता, पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार गरेको दराजका डेक्स प्रमुख सन्तोष विष्टले बताए। “महामारी को बखत, ग्राहक र स्टाफको सुरक्षा निश्चित गर्न हाम्रा डेलिभरी कर्मचारीहरूको स्वास्थ्यको निरन्तर जाँच गरिरहेको छौं र ग्राहकलाई सबैभन्दा राम्रो ग्राहक अनुभव दिलाउन तालिम पनि निरन्तर दिइरहेका छौं” विष्टले भने।
दराजले अनलाइन ग्राहकको माग पूरा गर्नको नोभेम्बर ११ का लागि दुई सयभन्दा बढी कस्टमर केयर एजेन्टहरू राखेको दराजको प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले बताइन्।
यस वर्षको नोभेम्बर ११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथ् ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने अवसर रहेको दराजले बताएको छ।
ग्राहकहरुले नाबिल बैंक, सनिमा बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंक को डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा विशेष छुट र उपहार पाउने कम्पनीले बताएको छ।
११.११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसुङ ग्यालेक्सी एस ट्वेन्टी एफइ ६९ हजार ९९९ मा दराजले उपलब्ध गराउन लागेको छ। त्यसैगरी, एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होमग्लोरी, आमाइरा, फेशन हाउस, न्यु ब्यालेन्स, टिभियस जस्ता ब्रान्डहरुमा पनि ६० प्रतिशतसम्म छुट पाइने दराजले बताएको छ।