काठमाडौं। दुई समूहबाहेक सबै समूहमा सुधार आएको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ।

आज कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से साताको पहिलो दिन १२.४९ अंकले बढेको हो।

परिसूचक उत्साहजनक रूपमा उकालो लाग्दा ३ अर्ब ५२ करोड रुपैयाँ बराबरका १ करोड ८ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्।

यसक्रममा आज नेप्सेमा बैंक १.१६ र विकास बैंक समूहमा ६.७६ अंकको गिरावट आएको छ।

यी दुई समूह घटे पनि अन्य सबै समूह सुधार आएको छ। जसमध्ये उत्पादनमूलक सबैभन्दा बढी १२२.६८ अंकले र व्यापार समूह १०५.१९ बढेको छ।

परिसूचक दोहोरो अंकले उकालिएको दिन हिमालयन डिस्टिलरीको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उनीहरुले प्रतिकित्ता १९६ रूपैयाँ कमाएका हुन्।

यस्तै, नेपाल फाइनान्स लिमिटेडका सेयर लगानीकर्ताले प्रतिकित्ता १० रूपैयाँ गुमाएका छन्।

" /> काठमाडौं। दुई समूहबाहेक सबै समूहमा सुधार आएको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ।

आज कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से साताको पहिलो दिन १२.४९ अंकले बढेको हो।

परिसूचक उत्साहजनक रूपमा उकालो लाग्दा ३ अर्ब ५२ करोड रुपैयाँ बराबरका १ करोड ८ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्।

यसक्रममा आज नेप्सेमा बैंक १.१६ र विकास बैंक समूहमा ६.७६ अंकको गिरावट आएको छ।

यी दुई समूह घटे पनि अन्य सबै समूह सुधार आएको छ। जसमध्ये उत्पादनमूलक सबैभन्दा बढी १२२.६८ अंकले र व्यापार समूह १०५.१९ बढेको छ।

परिसूचक दोहोरो अंकले उकालिएको दिन हिमालयन डिस्टिलरीको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उनीहरुले प्रतिकित्ता १९६ रूपैयाँ कमाएका हुन्।

यस्तै, नेपाल फाइनान्स लिमिटेडका सेयर लगानीकर्ताले प्रतिकित्ता १० रूपैयाँ गुमाएका छन्।

"> दोहोरो अंकले बढेको सेयर बजारमा ३५२ करोडको कारोबार : Dekhapadhi
दोहोरो अंकले बढेको सेयर बजारमा ३५२ करोडको कारोबार
काठमाडौं। दुई समूहबाहेक सबै समूहमा सुधार आएको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ।

आज कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से साताको पहिलो दिन १२.४९ अंकले बढेको हो।

परिसूचक उत्साहजनक रूपमा उकालो लाग्दा ३ अर्ब ५२ करोड रुपैयाँ बराबरका १ करोड ८ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्।

यसक्रममा आज नेप्सेमा बैंक १.१६ र विकास बैंक समूहमा ६.७६ अंकको गिरावट आएको छ।

यी दुई समूह घटे पनि अन्य सबै समूह सुधार आएको छ। जसमध्ये उत्पादनमूलक सबैभन्दा बढी १२२.६८ अंकले र व्यापार समूह १०५.१९ बढेको छ।

परिसूचक दोहोरो अंकले उकालिएको दिन हिमालयन डिस्टिलरीको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उनीहरुले प्रतिकित्ता १९६ रूपैयाँ कमाएका हुन्।

यस्तै, नेपाल फाइनान्स लिमिटेडका सेयर लगानीकर्ताले प्रतिकित्ता १० रूपैयाँ गुमाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्