पाँचथर। कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि पाँचथरको सदरमुकाम फिदिममा यातायात ट्रक ट्रलीका लोड अनलोड मजदुरले काम बन्द गरेका छन्।

बन्दाबन्दी अवधिभर कुनै पनि सवारीसाधनमा लोड अनलोडको काम पूर्णरूपमा बन्द गरिएको यातायात ट्रक ट्रली लोड अनलोड मजदुर संघले जनाएको छ।

संघका अध्यक्ष पूर्णकुमार सम्बाहाम्फे र सचिव सञ्जिव सम्बाहाम्फेले कोरोना संक्रमणको जोखिमसँगै बन्दाबन्दीको बेला लोड अनलोडको काम गर्न कठिन हुने विज्ञप्तिमार्फत् बताएका छन्।

मध्य पहाडी क्षेत्रको नमूना सहरको रूपमा विकासोन्मुख फिदिममा उद्योगी, व्यवसायीसँगै सर्वसाधारण संक्रमित भएका छन्।
यही कात्तिक १७ गते १४ जना व्यवसायीसहित सर्वसाधारणमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

त्यसपछि कात्तिक १९ गतेदेखि फिदिम नगरपालिकाले समुदायस्तरमा संक्रमण फैलिएको भन्दै रोकथाम र नियन्त्रणका लागि १५ दिनसम्म बन्दाबन्दी आह्वान गरेको छ।
जसका कारण फिदिम बजार क्षेत्रमा यातायात र पसलहरू बन्द छन्।

तर, नगरपालिकाले बन्दाबन्दी गरे पनि यसबीचमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न नसकेको भन्दै नगरपालिकाको सर्वत्र आलोचना हुँदै आएको छ।

" /> पाँचथर। कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि पाँचथरको सदरमुकाम फिदिममा यातायात ट्रक ट्रलीका लोड अनलोड मजदुरले काम बन्द गरेका छन्।

बन्दाबन्दी अवधिभर कुनै पनि सवारीसाधनमा लोड अनलोडको काम पूर्णरूपमा बन्द गरिएको यातायात ट्रक ट्रली लोड अनलोड मजदुर संघले जनाएको छ।

संघका अध्यक्ष पूर्णकुमार सम्बाहाम्फे र सचिव सञ्जिव सम्बाहाम्फेले कोरोना संक्रमणको जोखिमसँगै बन्दाबन्दीको बेला लोड अनलोडको काम गर्न कठिन हुने विज्ञप्तिमार्फत् बताएका छन्।

मध्य पहाडी क्षेत्रको नमूना सहरको रूपमा विकासोन्मुख फिदिममा उद्योगी, व्यवसायीसँगै सर्वसाधारण संक्रमित भएका छन्।
यही कात्तिक १७ गते १४ जना व्यवसायीसहित सर्वसाधारणमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

त्यसपछि कात्तिक १९ गतेदेखि फिदिम नगरपालिकाले समुदायस्तरमा संक्रमण फैलिएको भन्दै रोकथाम र नियन्त्रणका लागि १५ दिनसम्म बन्दाबन्दी आह्वान गरेको छ।
जसका कारण फिदिम बजार क्षेत्रमा यातायात र पसलहरू बन्द छन्।

तर, नगरपालिकाले बन्दाबन्दी गरे पनि यसबीचमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न नसकेको भन्दै नगरपालिकाको सर्वत्र आलोचना हुँदै आएको छ।

"> फिदिमका मजदुरले बन्दाबन्दीको अवधिमा लोड अनलोडको काम नगर्ने: Dekhapadhi उद्योगी व्यवसायीसहित सर्वसाधारणमा कोरोना संक्रमण देखिएपछि बन्दाबन्दीभर सामान लोड अनलोडको काम नगर्ने।
• कात्तिक १७ गते १४ जना उद्योगी व्यवसायी र सर्वसाधारणमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ।

फिदिमका मजदुरले बन्दाबन्दीको अवधिमा लोड अनलोडको काम नगर्ने
पाँचथर। कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि पाँचथरको सदरमुकाम फिदिममा यातायात ट्रक ट्रलीका लोड अनलोड मजदुरले काम बन्द गरेका छन्।

बन्दाबन्दी अवधिभर कुनै पनि सवारीसाधनमा लोड अनलोडको काम पूर्णरूपमा बन्द गरिएको यातायात ट्रक ट्रली लोड अनलोड मजदुर संघले जनाएको छ।

संघका अध्यक्ष पूर्णकुमार सम्बाहाम्फे र सचिव सञ्जिव सम्बाहाम्फेले कोरोना संक्रमणको जोखिमसँगै बन्दाबन्दीको बेला लोड अनलोडको काम गर्न कठिन हुने विज्ञप्तिमार्फत् बताएका छन्।

मध्य पहाडी क्षेत्रको नमूना सहरको रूपमा विकासोन्मुख फिदिममा उद्योगी, व्यवसायीसँगै सर्वसाधारण संक्रमित भएका छन्।
यही कात्तिक १७ गते १४ जना व्यवसायीसहित सर्वसाधारणमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

त्यसपछि कात्तिक १९ गतेदेखि फिदिम नगरपालिकाले समुदायस्तरमा संक्रमण फैलिएको भन्दै रोकथाम र नियन्त्रणका लागि १५ दिनसम्म बन्दाबन्दी आह्वान गरेको छ।
जसका कारण फिदिम बजार क्षेत्रमा यातायात र पसलहरू बन्द छन्।

तर, नगरपालिकाले बन्दाबन्दी गरे पनि यसबीचमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न नसकेको भन्दै नगरपालिकाको सर्वत्र आलोचना हुँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्