काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले पुस्तकमा लगाएको कर घटाएकोमा सरकारलाई धन्यवाद दिएका छन्।

थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “पुस्तकमा भन्सार÷कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद।”

विद्युीबाट चल्ने गाडीमा बढाइएको कर पनि पुरानै अवस्थामा फर्काउन थपाले सरकारको ध्यान आकर्षण गराएका छन्।

गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए।

बजेटबाट गरेको सो निर्णय यही सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको भन्सार महसुल हटाउने निर्णय गरेको छ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय सवारीको भन्सार र अन्तःशूल्क गरी ८० प्रतिशतसम्म वृद्धि गरेको छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले पुस्तकमा लगाएको कर घटाएकोमा सरकारलाई धन्यवाद दिएका छन्।

थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “पुस्तकमा भन्सार÷कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद।”

विद्युीबाट चल्ने गाडीमा बढाइएको कर पनि पुरानै अवस्थामा फर्काउन थपाले सरकारको ध्यान आकर्षण गराएका छन्।

गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए।

बजेटबाट गरेको सो निर्णय यही सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको भन्सार महसुल हटाउने निर्णय गरेको छ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय सवारीको भन्सार र अन्तःशूल्क गरी ८० प्रतिशतसम्म वृद्धि गरेको छ।

"> विद्युतीय सवारीको कर पनि फिर्ता लिन राप्रपा अध्यक्ष थापाको माग : Dekhapadhi
विद्युतीय सवारीको कर पनि फिर्ता लिन राप्रपा अध्यक्ष थापाको माग
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले पुस्तकमा लगाएको कर घटाएकोमा सरकारलाई धन्यवाद दिएका छन्।

थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “पुस्तकमा भन्सार÷कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद।”

विद्युीबाट चल्ने गाडीमा बढाइएको कर पनि पुरानै अवस्थामा फर्काउन थपाले सरकारको ध्यान आकर्षण गराएका छन्।

गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए।

बजेटबाट गरेको सो निर्णय यही सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको भन्सार महसुल हटाउने निर्णय गरेको छ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय सवारीको भन्सार र अन्तःशूल्क गरी ८० प्रतिशतसम्म वृद्धि गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्