काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई ३० भन्दा बढी जिल्ला/नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

जनकपुरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला/नगर अध्यक्षहरूले मतदान गरेर जिताउने सामूहिक निर्णय गरेका हुन्।

कार्यक्रममा बोल्दै महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले ३० भन्दा बढी जिल्लाका अध्यक्षले प्रधान र उनको समूहलाई जिताउन मतदान गर्ने निर्णय गरिएको बताए।

आफ्ना उम्मेद्वारलाई परिचय गराउँदै जिल्ला/नगर अध्यक्षहरूले प्रधानलाई महासंघको आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि दुई कार्यकाल कटिबद्ध भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको साहले बताए।

प्रदेश १ र २ को कूल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने उनको दाबी छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफू जिल्ला/नगरबाट नै महासंघको नेतृत्त्वमा पुग्न लागेकाले त्यसतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाए।

आफू जिल्ला/नगरका सबै किसिमका विषय र समस्यासँग परिचित भएकाले त्यस्ता समस्या समाधानमा पहलकदमी लिन आफूले मात्र सक्ने उनको भनाइ थियो।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई ३० भन्दा बढी जिल्ला/नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

जनकपुरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला/नगर अध्यक्षहरूले मतदान गरेर जिताउने सामूहिक निर्णय गरेका हुन्।

कार्यक्रममा बोल्दै महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले ३० भन्दा बढी जिल्लाका अध्यक्षले प्रधान र उनको समूहलाई जिताउन मतदान गर्ने निर्णय गरिएको बताए।

आफ्ना उम्मेद्वारलाई परिचय गराउँदै जिल्ला/नगर अध्यक्षहरूले प्रधानलाई महासंघको आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि दुई कार्यकाल कटिबद्ध भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको साहले बताए।

प्रदेश १ र २ को कूल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने उनको दाबी छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफू जिल्ला/नगरबाट नै महासंघको नेतृत्त्वमा पुग्न लागेकाले त्यसतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाए।

आफू जिल्ला/नगरका सबै किसिमका विषय र समस्यासँग परिचित भएकाले त्यस्ता समस्या समाधानमा पहलकदमी लिन आफूले मात्र सक्ने उनको भनाइ थियो।

"> प्रधानलाई ३० जिल्ला तथा नगर अध्यक्षहरुको समर्थन: Dekhapadhi प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला/नगर अध्यक्षहरूले मतदान गरेर जिताउने सामूहिक निर्णय गरेका हुन्।
• प्रदेश १ र २ को कूल मतमध्ये ९९ प्रतिशत मत पाउने प्रधान समूहको दाबी।

प्रधानलाई ३० जिल्ला तथा नगर अध्यक्षहरुको समर्थन
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई ३० भन्दा बढी जिल्ला/नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

जनकपुरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला/नगर अध्यक्षहरूले मतदान गरेर जिताउने सामूहिक निर्णय गरेका हुन्।

कार्यक्रममा बोल्दै महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले ३० भन्दा बढी जिल्लाका अध्यक्षले प्रधान र उनको समूहलाई जिताउन मतदान गर्ने निर्णय गरिएको बताए।

आफ्ना उम्मेद्वारलाई परिचय गराउँदै जिल्ला/नगर अध्यक्षहरूले प्रधानलाई महासंघको आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि दुई कार्यकाल कटिबद्ध भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको साहले बताए।

प्रदेश १ र २ को कूल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने उनको दाबी छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफू जिल्ला/नगरबाट नै महासंघको नेतृत्त्वमा पुग्न लागेकाले त्यसतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाए।

आफू जिल्ला/नगरका सबै किसिमका विषय र समस्यासँग परिचित भएकाले त्यस्ता समस्या समाधानमा पहलकदमी लिन आफूले मात्र सक्ने उनको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्