काठमाडौं। चाल् आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा सरकारले ८४ अर्ब ७ करोड १३ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।
साउन, भदौ र असोज तीन महिनामा उक्त आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
प्राप्त आर्थिक सहायता प्रतिबद्धतामा ६ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अनुदान सहायता रहेको छ। यस्तै, ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण सहायता रहेको छ।
" />

">
तीन महिनामा प्राप्त भयो ८४ अर्बभन्दा बढीको आर्थिक सहायता प्रतिबद्धता: Dekhapadhi
तीन महिनामा प्राप्त भयो ८४ अर्बभन्दा बढीको आर्थिक सहायता प्रतिबद्धता
<p style="text-align: justify;">काठमाडौं। चाल् आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा सरकारले ८४ अर्ब ७ करोड १३ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ। </p>
<p style="text-align: justify;">साउन, भदौ र असोज तीन महिनामा उक्त आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। </p>
<p style="text-align: justify;">प्राप्त आर्थिक सहायता प्रतिबद्धतामा ६ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अनुदान सहायता रहेको छ। यस्तै, ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण सहायता रहेको छ। <br />
</p>