काठमाडौं। भारतमा वनस्पतिबाट उत्पादित खाने तेल लकडाउनका कारण ६ वर्ष यताकै कम आयात भएको छ।

भारतको तेलसम्बन्धी कारोबार गर्ने साल्भेन्ट एक्ट्राक्टर्स एसोसिएशन (एसईए)का अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१९/२० मा १३ प्रतितशले आयात घटेको छ।

भारत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गर्दा होटल तथा रेष्टुरेन्ट क्षेत्र पूर्ण रुपमा सञ्चालनमा छैनन्।

सोहीकारण, आयात घट्दा सन् २०१९/२० मा १३५ लाख टन वनस्तपतिबाट उत्पादित खानेतेले भित्रिएको बताइएको छ। यो, अघिल्लो वर्ष भित्रिएको तेलभन्दा १३१ लाख टन कम हो।

एसईएको तथ्यांक अनुसार, अक्टोबरमा मात्रै १२ लाख ६६ हजार टन भेजिटेबल तेल भारत भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा १३ लाख ७८ हजार टन तेल भित्रिएको थियो।

चालू वर्षको तीन महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी निकासी हुने वस्तुको सूचीमा भटमासको प्रशोधित तेल छ।

अघिल्लो वर्ष पनि नेपालबाट सबैभन्दा धेरै निकासी भएको वस्तुको सूचीमा पाम तेल थियो।

नेपालबाट सबैभन्दा धेरै निकासी हुने वस्तुको सूचीमा रहेको तेलको मूख्य बजार भारत नै हो।

भारतको आयात घट्दा पनि नेपालको निकासीमा भने खासै प्रभाव परेको देखिएको छैन।

" /> काठमाडौं। भारतमा वनस्पतिबाट उत्पादित खाने तेल लकडाउनका कारण ६ वर्ष यताकै कम आयात भएको छ।

भारतको तेलसम्बन्धी कारोबार गर्ने साल्भेन्ट एक्ट्राक्टर्स एसोसिएशन (एसईए)का अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१९/२० मा १३ प्रतितशले आयात घटेको छ।

भारत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गर्दा होटल तथा रेष्टुरेन्ट क्षेत्र पूर्ण रुपमा सञ्चालनमा छैनन्।

सोहीकारण, आयात घट्दा सन् २०१९/२० मा १३५ लाख टन वनस्तपतिबाट उत्पादित खानेतेले भित्रिएको बताइएको छ। यो, अघिल्लो वर्ष भित्रिएको तेलभन्दा १३१ लाख टन कम हो।

एसईएको तथ्यांक अनुसार, अक्टोबरमा मात्रै १२ लाख ६६ हजार टन भेजिटेबल तेल भारत भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा १३ लाख ७८ हजार टन तेल भित्रिएको थियो।

चालू वर्षको तीन महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी निकासी हुने वस्तुको सूचीमा भटमासको प्रशोधित तेल छ।

अघिल्लो वर्ष पनि नेपालबाट सबैभन्दा धेरै निकासी भएको वस्तुको सूचीमा पाम तेल थियो।

नेपालबाट सबैभन्दा धेरै निकासी हुने वस्तुको सूचीमा रहेको तेलको मूख्य बजार भारत नै हो।

भारतको आयात घट्दा पनि नेपालको निकासीमा भने खासै प्रभाव परेको देखिएको छैन।

"> भारतमा वनस्पतिबाट उत्पादित खाने तेलको आयात ६ वर्षयताकै कम: Dekhapadhi
भारतमा वनस्पतिबाट उत्पादित खाने तेलको आयात ६ वर्षयताकै कम
काठमाडौं। भारतमा वनस्पतिबाट उत्पादित खाने तेल लकडाउनका कारण ६ वर्ष यताकै कम आयात भएको छ।

भारतको तेलसम्बन्धी कारोबार गर्ने साल्भेन्ट एक्ट्राक्टर्स एसोसिएशन (एसईए)का अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१९/२० मा १३ प्रतितशले आयात घटेको छ।

भारत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गर्दा होटल तथा रेष्टुरेन्ट क्षेत्र पूर्ण रुपमा सञ्चालनमा छैनन्।

सोहीकारण, आयात घट्दा सन् २०१९/२० मा १३५ लाख टन वनस्तपतिबाट उत्पादित खानेतेले भित्रिएको बताइएको छ। यो, अघिल्लो वर्ष भित्रिएको तेलभन्दा १३१ लाख टन कम हो।

एसईएको तथ्यांक अनुसार, अक्टोबरमा मात्रै १२ लाख ६६ हजार टन भेजिटेबल तेल भारत भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा १३ लाख ७८ हजार टन तेल भित्रिएको थियो।

चालू वर्षको तीन महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी निकासी हुने वस्तुको सूचीमा भटमासको प्रशोधित तेल छ।

अघिल्लो वर्ष पनि नेपालबाट सबैभन्दा धेरै निकासी भएको वस्तुको सूचीमा पाम तेल थियो।

नेपालबाट सबैभन्दा धेरै निकासी हुने वस्तुको सूचीमा रहेको तेलको मूख्य बजार भारत नै हो।

भारतको आयात घट्दा पनि नेपालको निकासीमा भने खासै प्रभाव परेको देखिएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्