काठमाडौँ। सरकारले सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाको लागि अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण लिन स्वीकृति दिएको छ। 

उक्त ऋण विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट लिइनेछ। 

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले १८ अर्ब ऋण लिनको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो।

" /> काठमाडौँ। सरकारले सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाको लागि अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण लिन स्वीकृति दिएको छ। 

उक्त ऋण विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट लिइनेछ। 

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले १८ अर्ब ऋण लिनको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो।

"> अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब ऋण लिइने: Dekhapadhi
अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब ऋण लिइने <p style="text-align: justify;">काठमाडौँ। सरकारले सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाको लागि अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण लिन स्वीकृति दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त ऋण विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट लिइनेछ।&nbsp;</p> <p style="text-align: justify;">कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले १८ अर्ब ऋण लिनको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्