काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार महिनामा उपभोक्ता ठग्ने विभिन्न व्यावसायिक फर्महरूलाई कारबाही गर्नुका साथै १ करोड १८ लाख ७४ हजार रूपैयाँ जरिवाना गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार साउनदेखि कात्तिकसम्म ३१५ वटा फर्मलाई कारबाही गर्दै उक्त रकम संकलन गरेको हो।

यस अवधिमा विभागले उपत्यकाका एक हजार १७१ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको थियो।

चाडबाडको समयमा उपभोक्ता ठगिनबाट रोक्न भन्दै विभागले दसैं र तिहारमा अनुगमन कार्यलाई तीव्रता दिएको थियो। यसका साथै, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा उपभोक्तालाई ठगिनबाट बचाउन विभाग चनाखो बनिरहेको जनाएको छ।

गत वर्षको चैतदेखि नै महामारीको नाममा उपभोक्तालाई ठग्ने व्यवसायी र व्यावसायिक फर्ममाथि विभागले कारबाही गर्दै आएको छ।

यही क्रममा चार महिनामा एक हजारभन्दा बढी फर्ममा अनुगमन गर्दै ३१५ वटालाई कारबाही गरेको विभागले जानकारी दिएको छ।

यस्तै, यस अवधिमा गरेको अनुगमनका क्रममा ६० लाख ५६ हजार रूपैयाँभन्दा बढीको खान अयोग्य वस्तु नष्ट गरिएको छ।

त्यसैगरी उपभोक्ता ठग्ने २८ वटा फर्मको कारोबार रोक्का गरिएको विभागले जनाएको छ।

विभागले चाडबाडको समयमा विशेषगरी खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्स र कपडालाई अनुगमनको केन्द्रमा राखेको थियो।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिदबिक्री बिल नराख्ने गरेको पाइएपछि आर्थिक जरिवाना गरिएको बताइएको छ।

काठमाडौं उपत्यकाको उक्त संख्याका व्यावसायिक फर्ममा अनुगमन गरेर कारबाही गरिएको विभागले जानकारी दिएको छ।

" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार महिनामा उपभोक्ता ठग्ने विभिन्न व्यावसायिक फर्महरूलाई कारबाही गर्नुका साथै १ करोड १८ लाख ७४ हजार रूपैयाँ जरिवाना गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार साउनदेखि कात्तिकसम्म ३१५ वटा फर्मलाई कारबाही गर्दै उक्त रकम संकलन गरेको हो।

यस अवधिमा विभागले उपत्यकाका एक हजार १७१ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको थियो।

चाडबाडको समयमा उपभोक्ता ठगिनबाट रोक्न भन्दै विभागले दसैं र तिहारमा अनुगमन कार्यलाई तीव्रता दिएको थियो। यसका साथै, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा उपभोक्तालाई ठगिनबाट बचाउन विभाग चनाखो बनिरहेको जनाएको छ।

गत वर्षको चैतदेखि नै महामारीको नाममा उपभोक्तालाई ठग्ने व्यवसायी र व्यावसायिक फर्ममाथि विभागले कारबाही गर्दै आएको छ।

यही क्रममा चार महिनामा एक हजारभन्दा बढी फर्ममा अनुगमन गर्दै ३१५ वटालाई कारबाही गरेको विभागले जानकारी दिएको छ।

यस्तै, यस अवधिमा गरेको अनुगमनका क्रममा ६० लाख ५६ हजार रूपैयाँभन्दा बढीको खान अयोग्य वस्तु नष्ट गरिएको छ।

त्यसैगरी उपभोक्ता ठग्ने २८ वटा फर्मको कारोबार रोक्का गरिएको विभागले जनाएको छ।

विभागले चाडबाडको समयमा विशेषगरी खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्स र कपडालाई अनुगमनको केन्द्रमा राखेको थियो।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिदबिक्री बिल नराख्ने गरेको पाइएपछि आर्थिक जरिवाना गरिएको बताइएको छ।

काठमाडौं उपत्यकाको उक्त संख्याका व्यावसायिक फर्ममा अनुगमन गरेर कारबाही गरिएको विभागले जानकारी दिएको छ।

"> उपभोक्ता ठग्ने ३१५ वटा पसललाई १ करोड १८ लाख जरिवाना, २८ व्यावसायिक फर्मको कारोबार रोक्का: Dekhapadhi साउनदेखि कात्तिकसम्म ३१५ वटा फर्मलाई कारबाही गर्दै उक्त रकम संकलन गरिएको हो।
• चाडबाडको समयमा उपभोक्ता ठगिनबाट रोक्न भन्दै विभागले दसैं र तिहारमा अनुगमन कार्यलाई तीव्रता दिएको थियो।

उपभोक्ता ठग्ने ३१५ वटा पसललाई १ करोड १८ लाख जरिवाना, २८ व्यावसायिक फर्मको कारोबार रोक्का
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार महिनामा उपभोक्ता ठग्ने विभिन्न व्यावसायिक फर्महरूलाई कारबाही गर्नुका साथै १ करोड १८ लाख ७४ हजार रूपैयाँ जरिवाना गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार साउनदेखि कात्तिकसम्म ३१५ वटा फर्मलाई कारबाही गर्दै उक्त रकम संकलन गरेको हो।

यस अवधिमा विभागले उपत्यकाका एक हजार १७१ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको थियो।

चाडबाडको समयमा उपभोक्ता ठगिनबाट रोक्न भन्दै विभागले दसैं र तिहारमा अनुगमन कार्यलाई तीव्रता दिएको थियो। यसका साथै, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा उपभोक्तालाई ठगिनबाट बचाउन विभाग चनाखो बनिरहेको जनाएको छ।

गत वर्षको चैतदेखि नै महामारीको नाममा उपभोक्तालाई ठग्ने व्यवसायी र व्यावसायिक फर्ममाथि विभागले कारबाही गर्दै आएको छ।

यही क्रममा चार महिनामा एक हजारभन्दा बढी फर्ममा अनुगमन गर्दै ३१५ वटालाई कारबाही गरेको विभागले जानकारी दिएको छ।

यस्तै, यस अवधिमा गरेको अनुगमनका क्रममा ६० लाख ५६ हजार रूपैयाँभन्दा बढीको खान अयोग्य वस्तु नष्ट गरिएको छ।

त्यसैगरी उपभोक्ता ठग्ने २८ वटा फर्मको कारोबार रोक्का गरिएको विभागले जनाएको छ।

विभागले चाडबाडको समयमा विशेषगरी खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्स र कपडालाई अनुगमनको केन्द्रमा राखेको थियो।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिदबिक्री बिल नराख्ने गरेको पाइएपछि आर्थिक जरिवाना गरिएको बताइएको छ।

काठमाडौं उपत्यकाको उक्त संख्याका व्यावसायिक फर्ममा अनुगमन गरेर कारबाही गरिएको विभागले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्