काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केवार-खिम्ती लाइन जोडिएदेखि नै  जोड्न बाँकी रहेको काठमाडौंदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोड्न सफल भएको छ।

नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो।

‘ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका छन्,’ शाक्यले भने, ‘पटक-पटक स्वीचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का पर्थ्यो।’

‘सुरूका छलफलपछि ग्रिडका प्रबन्धकलाई आवश्यक जडानको कदमहरू चाल्न आग्रह गरेको थिएँ,’ उनले भने, ‘खिम्ती प्लान्टका कर्मचारी र ग्रिडकै केही कर्मचारी पनि अस्पष्ट थिए। तर,  सैद्धान्तिक छलफलपछि उहाँहरू पनि  आश्वस्त हुनुभयो। सबैको प्रयासबाट हामी सफल भयौँ ।’

‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो। अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो,’ शाक्यले भने, ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगेन भने हेटौँडातिरको लाइनबाट विजुली ल्याएर जोड्नुपर्थ्यो भने त्यता ओभरलोड हुँदा  भक्तपुरतिरबाट ल्याएर जोड्नुपर्थ्यो। कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन ।’

अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यहि लुपबाट प्रशारण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यले बताए। सँगै भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु-जोड्नु पर्ने बाध्यता पनि अब हट्ने दाबी गरिएको छ।

आगामी दिनमा काठमाडौं उपत्यकामा बढ्न सक्ने लोड समेतको विचार गरी प्राविधिक उपायहरू अप्टिमाइजेशनमा आधारित भई सम्भव भएसम्म सस्तो र स्वदेशी सीपहरूको प्रयोग गरी कार्य गरिने पनि उनले बताए।

प्राधिकरणका अनुसार यसपालीको जाडो यामका लागि २५० मेगावाट सम्मको बिजुली आयातको लागि भारतले आइतबार मात्रै स्वीकृत दिएको छ । २५० मेगावट मध्ये केही (८० देखि १५० मेगावाट ) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफ्नै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भैरहेको बताइएको छ ।  गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभीमा चार्ज भई भारतबाट ४०० केभीमा पहिलो पटक बिजुली प्रवाह भएको हो।  यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ। जसबाट आगामी वर्षातमा ५०० देखि ६०० मेगावाट सम्म निर्यातको संभावना बनेको छ।’

" /> काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केवार-खिम्ती लाइन जोडिएदेखि नै  जोड्न बाँकी रहेको काठमाडौंदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोड्न सफल भएको छ।

"> काठमाडौंदेखि ढल्केवरसम्मको बिजुलीको प्रसारण लुप जोडियो: Dekhapadhi
काठमाडौंदेखि ढल्केवरसम्मको बिजुलीको प्रसारण लुप जोडियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्