काठमाडौं। कुमारी बैंकले मंसिर २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने भन्दै सहभागीको लागि शेयरधनीहरूलाई सूचित गरेको छ।

साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १४ प्रतिशतको लाभांश स्वीकृतिको प्रस्ताव पेस हुनेछ।

बैंकको सञ्चालक समितिले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

यसबाहेक बैंकले मर्जरलाई पनि प्राथमिकतामा राखेको छ। बैंकले उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिका लागि पनि साधारण सभासँग स्वीकृति लिनेछ।

सभामा सञ्चालक समितिले गठन गर्ने मर्जर समिति, डीडीए लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभामा लैजाने बैंकको तयारी छ।

" /> काठमाडौं। कुमारी बैंकले मंसिर २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने भन्दै सहभागीको लागि शेयरधनीहरूलाई सूचित गरेको छ।

साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १४ प्रतिशतको लाभांश स्वीकृतिको प्रस्ताव पेस हुनेछ।

बैंकको सञ्चालक समितिले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

यसबाहेक बैंकले मर्जरलाई पनि प्राथमिकतामा राखेको छ। बैंकले उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिका लागि पनि साधारण सभासँग स्वीकृति लिनेछ।

सभामा सञ्चालक समितिले गठन गर्ने मर्जर समिति, डीडीए लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभामा लैजाने बैंकको तयारी छ।

"> १४ प्रतिशतको लाभांश स्वीकृति र मर्जर अनुमतिका लागि कुमारी बैंकले बोलायो साधारण सभा: Dekhapadhi
१४ प्रतिशतको लाभांश स्वीकृति र मर्जर अनुमतिका लागि कुमारी बैंकले बोलायो साधारण सभा
काठमाडौं। कुमारी बैंकले मंसिर २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने भन्दै सहभागीको लागि शेयरधनीहरूलाई सूचित गरेको छ।

साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १४ प्रतिशतको लाभांश स्वीकृतिको प्रस्ताव पेस हुनेछ।

बैंकको सञ्चालक समितिले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

यसबाहेक बैंकले मर्जरलाई पनि प्राथमिकतामा राखेको छ। बैंकले उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिका लागि पनि साधारण सभासँग स्वीकृति लिनेछ।

सभामा सञ्चालक समितिले गठन गर्ने मर्जर समिति, डीडीए लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभामा लैजाने बैंकको तयारी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्