काठमाडौं। साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ कायम छ।

सुनको मूल्य बढेको दिन आज चाँदीको भाउ भने शुक्रबारकै जति प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भइरहेको छ। 

" /> काठमाडौं। साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ कायम छ।

सुनको मूल्य बढेको दिन आज चाँदीको भाउ भने शुक्रबारकै जति प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भइरहेको छ। 

"> सुनको भाउ प्रतितोला ३०० बढ्यो, चाँदीको स्थिर: Dekhapadhi
सुनको भाउ प्रतितोला ३०० बढ्यो, चाँदीको स्थिर <p style="text-align: justify;">काठमाडौं। साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ बढेको छ।</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो।</p> <p style="text-align: justify;">यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ कायम छ।</p> <p style="text-align: justify;">सुनको मूल्य बढेको दिन आज चाँदीको भाउ भने शुक्रबारकै जति प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भइरहेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्