काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंश अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरूरी भएको बताएका छन्।
‘नवौं राष्ट्रिय कर दिवस २०७७’को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा अर्थमन्त्री पौडेलले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरूजु फस्र्योट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिए।
कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न उनले निर्देशन दिएका छन्।
अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्न कर्मचारीहरूले शासकका रूपमा नभई सेवकका रूपमा अभिप्रेरित गर्नुपर्ने बताए।
“विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा संकुचन आएको छ,” उनले भने।
यसका बाबजुत चालु आर्थिक वर्षको पहिलो चौमासमा राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउने सबै करदातालाई धन्यवाद दिए।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमाझैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालाई अपिल गरेका छन्।
कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिवृद्धि गर्न तथा कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न सहयोग पुर्‍याएको उनको भनाइ छ।
" /> काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंश अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरूरी भएको बताएका छन्।
‘नवौं राष्ट्रिय कर दिवस २०७७’को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा अर्थमन्त्री पौडेलले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरूजु फस्र्योट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिए।
कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न उनले निर्देशन दिएका छन्।
अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्न कर्मचारीहरूले शासकका रूपमा नभई सेवकका रूपमा अभिप्रेरित गर्नुपर्ने बताए।
“विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा संकुचन आएको छ,” उनले भने।
यसका बाबजुत चालु आर्थिक वर्षको पहिलो चौमासमा राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउने सबै करदातालाई धन्यवाद दिए।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमाझैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालाई अपिल गरेका छन्।
कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिवृद्धि गर्न तथा कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न सहयोग पुर्‍याएको उनको भनाइ छ।
"> राजस्व बढाउन करका दायरा विस्तार र चुहावट नियन्त्रण जरूरी : अर्थमन्त्री पौडेल: Dekhapadhi ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन।
• कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न निर्देशन।
राजस्व बढाउन करका दायरा विस्तार र चुहावट नियन्त्रण जरूरी : अर्थमन्त्री पौडेल
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंश अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरूरी भएको बताएका छन्।
‘नवौं राष्ट्रिय कर दिवस २०७७’को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा अर्थमन्त्री पौडेलले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरूजु फस्र्योट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिए।
कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न उनले निर्देशन दिएका छन्।
अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्न कर्मचारीहरूले शासकका रूपमा नभई सेवकका रूपमा अभिप्रेरित गर्नुपर्ने बताए।
“विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा संकुचन आएको छ,” उनले भने।
यसका बाबजुत चालु आर्थिक वर्षको पहिलो चौमासमा राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउने सबै करदातालाई धन्यवाद दिए।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमाझैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालाई अपिल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्