काठमाडौं। नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यही मङ्सिर १३ गते हुँदै छ।

त्यसअघि ११ र १२ मङ्सिरमा हुने ५४औं वार्षिक साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: महासंघको अध्यक्ष बन्ने छन्।

महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वत: अध्यक्ष बन्ने व्यवस्था गरेको हुँदा उद्योग वाणिज्य महासंघको निर्वाचन वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने गरेको छ।

वरिष्ठ उपाध्यक्षको पदसहित ६३ पदका लागि दुई प्यानलमार्फत देशभरका १२७ जना उद्योगी व्यवसायी चुनावी मैदानमा उत्रिएका छन्।

उद्योग वाणिज्य महासंघ देशव्यापी सञ्जाल रहेको सरकारपछिको सबैभन्दा ठूलो संस्था हो। यति ठूलो संस्थाको निर्वाचनलाई व्यवसायीहरूका अन्य संघ, संस्था तथा छाता संगठनहरूले पनि नजिकबाट हेरिरहेका छन्।

आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको प्यानलले उम्मेदवारी दर्ता गरेको छ।

समहमतिमै नेतृत्व : सीएनआई

नेपाल उद्योग वाणिज्य महासंघबाट बाहिरिएर उद्योगी विनोद चौधरीको पहलमा बनेको उद्योगीहरूको संस्था नेपाल उद्योग परिसंघले महासंघमा सकेसम्म सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चुनिँदा राम्रो हुने बताएको छ।

देखापढीसँगको कुराकानीमा परिसंघका अध्यक्ष शतिसकुमार मोरले महामारीको समयमा महासंघको भावी नेतृत्व सहमतिमै चुनिए उत्तम हुने बताए।

सिफारिस

उनले भने, “परिसंघले पनि सहमतिमै नेतृत्व चुन्दै आएको छ। यही कारण, हामीले उहाँहरूलाई पनि सहमतिमै नेतृत्व छान्नुस् भन्ने सल्लाह दिएका छौं।”

कोरोना महामारीको बेला भएकाले निर्वाचनमा गएर भीडभाड गर्नुभन्दा सहमतिमै नेतृत्व छान्दा उपयुक्त हुने मोरको भनाइ छ। निर्वाचनको माहोलको कारण कोरोना संक्रमण बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ।

सकेसम्म मिलेकै राम्रो : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य महासंघमा सकेसम्म मिलेरै नेतृत्व चयन गर्न सुझाव दिएको छ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोना महामारीको बेलामा महासंघको निर्वाचनमा होमिनुभन्दा सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुने बताए। मिल्ने प्रयास गर्दा सहमति हुन नसकेमा लोकतान्त्रिक प्रणाली अपनाउन सकिने तर, महामारीको बेलामा सचेत हुनुपर्ने मल्लले बताए।

उनले भने, “लोकतान्त्रिक पद्धतिबाट चलेको संस्थामा लोकतान्त्रिक अभ्यास गर्नु राम्रो हो। लोकतान्त्रिक अभ्यासबाट जो निर्वाचित भएर आउँछ त्यसलाई सबैले सहयोग गर्ने वातावरण बन्नुपर्छ।”

निर्वाचनको बेला बनेको समीकरण निर्वाचनसँगै सकिने भएकोले निर्वाचनपछि निर्वाचित नेतृत्वसँग मिलेर काम गर्ने वातावरण बन्नुपर्ने उनले बताए।

चुनावी प्रक्रिया नै उत्तम : एफएनसीएसआई

नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)ले भने उद्योग वाणिज्य महासंघमा चुनावी प्रक्रिया नै उत्तम भएको बताएको छ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले उद्योग वाणिज्य महासंघ लोकतान्त्रिक पद्धतिमा चलेको निजी क्षेत्रको देशकै ठूलो छाता संगठन भएकोले चुनावी प्रक्रिया उपयुक्त हुने बताए।

उनले भने, “महासंघमा चुनावी प्रक्रिया निरन्तर रूपमा चलिरहेको छ। हरेक तीन वर्षपछि निर्वाचन गर्नैपर्ने व्यवस्था छ। सोहीअनुसार निर्वाचन गरिँदै आएको छ।”

यद्यपि, महामारीको समय भएकाले यसपटक सर्वसम्मत नेतृत्वको लागि पहल भएको भए राम्रो हुने उनको धारणा छ।

साना तथा घरेलु उद्योग महासंघले पनि यही वर्षको माघमा निर्वाचन गर्न लागेको उनले बताए।

नेतृत्वमा जो आए पनि सहकार्य

तीनै वटा व्यावसायिक छाता संगठनले उद्योग वाणिज्य महासंघको भावी नेतृत्वमा जो आए पनि उद्योगी व्यावसायीको हकहितका लागि सहकार्य हुने बताएका छन्।

“हामीले विगतमा पनि निर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिने गरेका थियौं। भावी दिनमा पनि निर्वाचित टोलीलाई स्वागत गर्छौ।”

उनीहरूले सरकारसँग निजी क्षेत्रको माग राख्न र आर्थिक विकासका लागि विगतमा पनि मिलेर काम गरेकाले आगामी दिनमा पनि सहकार्य हुने बताए।

परिसंघका अध्यक्ष मोरले कोभिड-१९ को महामारीको समयमा पनि महासंघसँग मिलेर काम गरेको भन्दै आगामी दिनमा पनि महासंघको नयाँ नेतृत्वसँग मिलेर अघि बढ्ने बताए।

“हामीले विगतमा पनि निर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिने गरेका थियौं। भावी दिनमा पनि निर्वाचित टोलीलाई स्वागत गर्छौ,” उनले भने।

यस्तै, चेम्बरका वरिष्ठ उपाध्यक्ष मल्लले चेम्बर र महासंघ निजी क्षेत्रका छाता संगठनको रूपमा रहेकाले निजी क्षेत्रको अधिकारको दुवै संस्था लागि मिलेर अघि बढ्ने बताए।

" /> काठमाडौं। नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यही मङ्सिर १३ गते हुँदै छ।

"> ‘उद्योग वाणिज्य महासंघमा मिलेरै नेतृत्व छानेको भए हुन्थ्यो’: Dekhapadhi देशकै ठूलो व्यावसायिक छाता संगठन भएकाले अन्य विभिन्न व्यावसायिक संगठनले महासंघको निर्वाचनलाई नजिकबाट नियालिरहेका छन्।
• निर्वाचनको माहोलमा होमिँदा कोरोना संक्रमण बढ्ने चिन्ता।
• महासंघको नयाँ नेतृत्वसँग सहकार्य हुने अन्य व्यावसायिक संस्थाको भनाइ।

‘उद्योग वाणिज्य महासंघमा मिलेरै नेतृत्व छानेको भए हुन्थ्यो’
काठमाडौं। नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यही मङ्सिर १३ गते हुँदै छ।

त्यसअघि ११ र १२ मङ्सिरमा हुने ५४औं वार्षिक साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: महासंघको अध्यक्ष बन्ने छन्।

महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वत: अध्यक्ष बन्ने व्यवस्था गरेको हुँदा उद्योग वाणिज्य महासंघको निर्वाचन वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने गरेको छ।

वरिष्ठ उपाध्यक्षको पदसहित ६३ पदका लागि दुई प्यानलमार्फत देशभरका १२७ जना उद्योगी व्यवसायी चुनावी मैदानमा उत्रिएका छन्।

उद्योग वाणिज्य महासंघ देशव्यापी सञ्जाल रहेको सरकारपछिको सबैभन्दा ठूलो संस्था हो। यति ठूलो संस्थाको निर्वाचनलाई व्यवसायीहरूका अन्य संघ, संस्था तथा छाता संगठनहरूले पनि नजिकबाट हेरिरहेका छन्।

आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको प्यानलले उम्मेदवारी दर्ता गरेको छ।

उद्योग वाणिज्य महासंघ देशव्यापी सञ्जाल रहेको सरकारपछिको सबैभन्दा ठूलो संस्था हो। यति ठूलो संस्थाको निर्वाचनलाई व्यवसायीहरूका अन्य संघ, संस्था तथा छाता संगठनहरूले पनि नजिकबाट हेरिरहेका छन्।

समहमतिमै नेतृत्व : सीएनआई

नेपाल उद्योग वाणिज्य महासंघबाट बाहिरिएर उद्योगी विनोद चौधरीको पहलमा बनेको उद्योगीहरूको संस्था नेपाल उद्योग परिसंघले महासंघमा सकेसम्म सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चुनिँदा राम्रो हुने बताएको छ।

देखापढीसँगको कुराकानीमा परिसंघका अध्यक्ष शतिसकुमार मोरले महामारीको समयमा महासंघको भावी नेतृत्व सहमतिमै चुनिए उत्तम हुने बताए।

सिफारिस

उद्योग वाणिज्य महासंघ निर्वाचन : ६३ पदमा १२७ को उम्मेदवारी (सूचीसहित)

उनले भने, “परिसंघले पनि सहमतिमै नेतृत्व चुन्दै आएको छ। यही कारण, हामीले उहाँहरूलाई पनि सहमतिमै नेतृत्व छान्नुस् भन्ने सल्लाह दिएका छौं।”

कोरोना महामारीको बेला भएकाले निर्वाचनमा गएर भीडभाड गर्नुभन्दा सहमतिमै नेतृत्व छान्दा उपयुक्त हुने मोरको भनाइ छ। निर्वाचनको माहोलको कारण कोरोना संक्रमण बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ।

सकेसम्म मिलेकै राम्रो : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य महासंघमा सकेसम्म मिलेरै नेतृत्व चयन गर्न सुझाव दिएको छ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोना महामारीको बेलामा महासंघको निर्वाचनमा होमिनुभन्दा सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुने बताए। मिल्ने प्रयास गर्दा सहमति हुन नसकेमा लोकतान्त्रिक प्रणाली अपनाउन सकिने तर, महामारीको बेलामा सचेत हुनुपर्ने मल्लले बताए।

उनले भने, “लोकतान्त्रिक पद्धतिबाट चलेको संस्थामा लोकतान्त्रिक अभ्यास गर्नु राम्रो हो। लोकतान्त्रिक अभ्यासबाट जो निर्वाचित भएर आउँछ त्यसलाई सबैले सहयोग गर्ने वातावरण बन्नुपर्छ।”

निर्वाचनको बेला बनेको समीकरण निर्वाचनसँगै सकिने भएकोले निर्वाचनपछि निर्वाचित नेतृत्वसँग मिलेर काम गर्ने वातावरण बन्नुपर्ने उनले बताए।

चुनावी प्रक्रिया नै उत्तम : एफएनसीएसआई

नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)ले भने उद्योग वाणिज्य महासंघमा चुनावी प्रक्रिया नै उत्तम भएको बताएको छ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले उद्योग वाणिज्य महासंघ लोकतान्त्रिक पद्धतिमा चलेको निजी क्षेत्रको देशकै ठूलो छाता संगठन भएकोले चुनावी प्रक्रिया उपयुक्त हुने बताए।

उनले भने, “महासंघमा चुनावी प्रक्रिया निरन्तर रूपमा चलिरहेको छ। हरेक तीन वर्षपछि निर्वाचन गर्नैपर्ने व्यवस्था छ। सोहीअनुसार निर्वाचन गरिँदै आएको छ।”

यद्यपि, महामारीको समय भएकाले यसपटक सर्वसम्मत नेतृत्वको लागि पहल भएको भए राम्रो हुने उनको धारणा छ।

साना तथा घरेलु उद्योग महासंघले पनि यही वर्षको माघमा निर्वाचन गर्न लागेको उनले बताए।

नेतृत्वमा जो आए पनि सहकार्य

तीनै वटा व्यावसायिक छाता संगठनले उद्योग वाणिज्य महासंघको भावी नेतृत्वमा जो आए पनि उद्योगी व्यावसायीको हकहितका लागि सहकार्य हुने बताएका छन्।

“हामीले विगतमा पनि निर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिने गरेका थियौं। भावी दिनमा पनि निर्वाचित टोलीलाई स्वागत गर्छौ।”

उनीहरूले सरकारसँग निजी क्षेत्रको माग राख्न र आर्थिक विकासका लागि विगतमा पनि मिलेर काम गरेकाले आगामी दिनमा पनि सहकार्य हुने बताए।

परिसंघका अध्यक्ष मोरले कोभिड-१९ को महामारीको समयमा पनि महासंघसँग मिलेर काम गरेको भन्दै आगामी दिनमा पनि महासंघको नयाँ नेतृत्वसँग मिलेर अघि बढ्ने बताए।

“हामीले विगतमा पनि निर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिने गरेका थियौं। भावी दिनमा पनि निर्वाचित टोलीलाई स्वागत गर्छौ,” उनले भने।

यस्तै, चेम्बरका वरिष्ठ उपाध्यक्ष मल्लले चेम्बर र महासंघ निजी क्षेत्रका छाता संगठनको रूपमा रहेकाले निजी क्षेत्रको अधिकारको दुवै संस्था लागि मिलेर अघि बढ्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्