काठमाडौं। दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल माघी पर्वसम्म सञ्चालनमा आउने भएको छ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसललाई माघी पर्वसम्म निरन्तरता दिने भएको हो।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिएअनुसार दसैंदेखि छठसम्मका लागि भनेर सञ्चालनमा ल्याइएका सबै पसल माघीसम्म खुल्ने भएका हुन्।

यसअघि कम्पनीले चाडपर्व लक्षित गरेर देशभर २९ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो।

हालसम्म कम्पनीले सुपथ मूल्य पसलबाट १० हजार २७ मेट्रिक टन सामान बेचिसकेको जनाएको छ।

जसमध्ये सबैभन्दा धेरै करिब नौ हजार मेट्रिक टन चामल र बाँकी दाल, गेडागुडी लगायतका वस्तु रहेको बताइएको छ।

" /> काठमाडौं। दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल माघी पर्वसम्म सञ्चालनमा आउने भएको छ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसललाई माघी पर्वसम्म निरन्तरता दिने भएको हो।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिएअनुसार दसैंदेखि छठसम्मका लागि भनेर सञ्चालनमा ल्याइएका सबै पसल माघीसम्म खुल्ने भएका हुन्।

यसअघि कम्पनीले चाडपर्व लक्षित गरेर देशभर २९ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो।

हालसम्म कम्पनीले सुपथ मूल्य पसलबाट १० हजार २७ मेट्रिक टन सामान बेचिसकेको जनाएको छ।

जसमध्ये सबैभन्दा धेरै करिब नौ हजार मेट्रिक टन चामल र बाँकी दाल, गेडागुडी लगायतका वस्तु रहेको बताइएको छ।

"> सरकारको सुपथ मूल्य पसल माघी पर्वसम्म: Dekhapadhi यसअघि कम्पनीले दसैंदेखि छठसम्मलाई भनेर देशभर २९ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो।
• तर, आइतबार माघी पर्वसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

सरकारको सुपथ मूल्य पसल माघी पर्वसम्म
काठमाडौं। दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल माघी पर्वसम्म सञ्चालनमा आउने भएको छ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसललाई माघी पर्वसम्म निरन्तरता दिने भएको हो।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिएअनुसार दसैंदेखि छठसम्मका लागि भनेर सञ्चालनमा ल्याइएका सबै पसल माघीसम्म खुल्ने भएका हुन्।

यसअघि कम्पनीले चाडपर्व लक्षित गरेर देशभर २९ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो।

हालसम्म कम्पनीले सुपथ मूल्य पसलबाट १० हजार २७ मेट्रिक टन सामान बेचिसकेको जनाएको छ।

जसमध्ये सबैभन्दा धेरै करिब नौ हजार मेट्रिक टन चामल र बाँकी दाल, गेडागुडी लगायतका वस्तु रहेको बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्