काठमाडौं। आन्तरिक राजस्व कार्यालय बागलुङ गत आर्थिक वर्षको उत्कृष्ट कर कार्यालय बनेको छ।
नवौं कर दिवसको अवसरमा आर्थिक वर्ष २०७६/७७ मा बागलुङ कार्यालय उत्कृष्ट घोषित भएको हो।
आन्तरिक राजस्व विभागले कार्य सम्पादन र राजस्व लक्ष्यजस्ता सूचकका आधारमा बागलुङ कार्यालयलाई उत्कृष्ट घोषणा गरिएको जानकारी दिएको छ।
बागलुङपछि आन्तरिक राजस्व कार्यालय सिमरा उत्कृष्ट बनेको छ। धुलिखेलको आन्तरिक राजस्व कार्यालय उत्कृष्टको सूचीमा तेस्रो स्थानमा छ।

आन्तरिक राजस्व कार्यालय बागलुङ बन्यो वर्षको उत्कृष्ट कर कार्यालय: Dekhapadhi
नवौं कर दिवसको अवसरमा आर्थिक वर्ष २०७६/७७ मा बागलुङ कार्यालय उत्कृष्ट घोषित भएको हो।

आन्तरिक राजस्व कार्यालय बागलुङ बन्यो वर्षको उत्कृष्ट कर कार्यालय