काठमाडौं। 'वानप्लस ९ प्रो'को सीएडी बेस्ड रेन्डर लिक भएको छ। लिक भएको डिजाइन हेर्दा यो फोन पनि भर्खरै लञ्च भएको 'वानप्लस ८ टी'सँग मिल्दोजुल्दो हुने देखिएको छ।
वानप्लस ८ प्रोमा दिइएको जस्तै वानप्लस ९ प्रोमा कर्भ्ड डिस्प्ले पनि हुन सक्ने छ। वानप्लस ८ टीमा फ्ल्याट डिस्प्ले दिइएको छ।
वानप्लस ९ प्रो मोडेलका केही डिटेल्स बेञ्चमार्क वेबसाइटमा लिक भएको पाइएको छ। यसबाट वानप्लसको यो नयाँ स्मार्टफोन अर्को वर्षको सुरुआतमै लञ्च हुने अनुमान लगाउन सकिन्छ।
वानप्लस ९ प्रोको सीएसडी बेस्ड रेन्डर प्रतिष्ठित टेस्टर अनलिक्सले सेयर गरेको हो। अनलिक्सले आइफोन-११ प्रो सार्वजनिक हुनुभन्दा नाै महिना अगाडि नै त्यसबारे केही फिचर लिक गरेको थियो।
यो रेन्डरअनुसार वानप्लस ९ प्रोको रिअर प्यानल (पछाडि)मा चारवटा क्यामरा राखिएको छ। यसको डिजाइन सामसुङको ग्यालेक्सी नोट २० अल्ट्राजस्तै देखिएको छ।
वानप्लस ८ टीमा पनि सोही स्थानमा क्यामेरा राखिएको छ। तर, त्यसको आकार फरक थियो।
रिपोर्टअनुसार वानप्लस ९ प्रोमा ६.७ इञ्चको डिस्प्ले दिइने छ। र यो स्मार्टफोन ग्लासमेटलको बन्ने छ। गिकबेञ्चमा राखिएको डिटेल्सअनुसार यो स्मार्टफोनमा क्‍वालकम स्नापड्रागन ८७५ प्रोसेसर दिइने छ।
वानप्लस ९ प्रो हाइएन्ड फोन हुने र वान प्लसको फ्ल्यागसिप पनि भएकाले ८ र १२ जिबी र्‍याम भेरियन्टमा दिनसक्ने छ। यो स्मार्टफोनमा एन्ड्रोइड भर्सन ११ दिइने छ।
आगामी केही दिनमा यो स्मार्टफोनसम्बन्धी थप डिटेल्स बाहिरिन सक्ने छन्।
" /> काठमाडौं। 'वानप्लस ९ प्रो'को सीएडी बेस्ड रेन्डर लिक भएको छ। लिक भएको डिजाइन हेर्दा यो फोन पनि भर्खरै लञ्च भएको 'वानप्लस ८ टी'सँग मिल्दोजुल्दो हुने देखिएको छ।
वानप्लस ८ प्रोमा दिइएको जस्तै वानप्लस ९ प्रोमा कर्भ्ड डिस्प्ले पनि हुन सक्ने छ। वानप्लस ८ टीमा फ्ल्याट डिस्प्ले दिइएको छ।
वानप्लस ९ प्रो मोडेलका केही डिटेल्स बेञ्चमार्क वेबसाइटमा लिक भएको पाइएको छ। यसबाट वानप्लसको यो नयाँ स्मार्टफोन अर्को वर्षको सुरुआतमै लञ्च हुने अनुमान लगाउन सकिन्छ।
वानप्लस ९ प्रोको सीएसडी बेस्ड रेन्डर प्रतिष्ठित टेस्टर अनलिक्सले सेयर गरेको हो। अनलिक्सले आइफोन-११ प्रो सार्वजनिक हुनुभन्दा नाै महिना अगाडि नै त्यसबारे केही फिचर लिक गरेको थियो।
यो रेन्डरअनुसार वानप्लस ९ प्रोको रिअर प्यानल (पछाडि)मा चारवटा क्यामरा राखिएको छ। यसको डिजाइन सामसुङको ग्यालेक्सी नोट २० अल्ट्राजस्तै देखिएको छ।
वानप्लस ८ टीमा पनि सोही स्थानमा क्यामेरा राखिएको छ। तर, त्यसको आकार फरक थियो।
रिपोर्टअनुसार वानप्लस ९ प्रोमा ६.७ इञ्चको डिस्प्ले दिइने छ। र यो स्मार्टफोन ग्लासमेटलको बन्ने छ। गिकबेञ्चमा राखिएको डिटेल्सअनुसार यो स्मार्टफोनमा क्‍वालकम स्नापड्रागन ८७५ प्रोसेसर दिइने छ।
वानप्लस ९ प्रो हाइएन्ड फोन हुने र वान प्लसको फ्ल्यागसिप पनि भएकाले ८ र १२ जिबी र्‍याम भेरियन्टमा दिनसक्ने छ। यो स्मार्टफोनमा एन्ड्रोइड भर्सन ११ दिइने छ।
आगामी केही दिनमा यो स्मार्टफोनसम्बन्धी थप डिटेल्स बाहिरिन सक्ने छन्।
"> 'वानप्लस ९ प्रो'को रेन्डर र केही फिचर लिक, कर्भ्ड डिस्प्ले हुन सक्ने: Dekhapadhi लिक भएको डिजाइन हेर्दा यो फोन पनि भर्खरै लञ्च भएको 'वानप्लस ८ टी'सँग मिल्दोजुल्दो हुने देखिएको छ।
• यो नयाँ स्मार्टफोन अर्को वर्षको सुरुआतमै लञ्च हुने अनुमान लगाउन सकिन्छ।
'वानप्लस ९ प्रो'को रेन्डर र केही फिचर लिक, कर्भ्ड डिस्प्ले हुन सक्ने
काठमाडौं। 'वानप्लस ९ प्रो'को सीएडी बेस्ड रेन्डर लिक भएको छ। लिक भएको डिजाइन हेर्दा यो फोन पनि भर्खरै लञ्च भएको 'वानप्लस ८ टी'सँग मिल्दोजुल्दो हुने देखिएको छ।
वानप्लस ८ प्रोमा दिइएको जस्तै वानप्लस ९ प्रोमा कर्भ्ड डिस्प्ले पनि हुन सक्ने छ। वानप्लस ८ टीमा फ्ल्याट डिस्प्ले दिइएको छ।
वानप्लस ९ प्रो मोडेलका केही डिटेल्स बेञ्चमार्क वेबसाइटमा लिक भएको पाइएको छ। यसबाट वानप्लसको यो नयाँ स्मार्टफोन अर्को वर्षको सुरुआतमै लञ्च हुने अनुमान लगाउन सकिन्छ।
वानप्लस ९ प्रोको सीएसडी बेस्ड रेन्डर प्रतिष्ठित टेस्टर अनलिक्सले सेयर गरेको हो। अनलिक्सले आइफोन-११ प्रो सार्वजनिक हुनुभन्दा नाै महिना अगाडि नै त्यसबारे केही फिचर लिक गरेको थियो।
यो रेन्डरअनुसार वानप्लस ९ प्रोको रिअर प्यानल (पछाडि)मा चारवटा क्यामरा राखिएको छ। यसको डिजाइन सामसुङको ग्यालेक्सी नोट २० अल्ट्राजस्तै देखिएको छ।
वानप्लस ८ टीमा पनि सोही स्थानमा क्यामेरा राखिएको छ। तर, त्यसको आकार फरक थियो।
आगामी केही दिनमा यो स्मार्टफोनसम्बन्धी थप डिटेल्स बाहिरिन सक्ने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्