काठमाडौं। नोभेम्बरको सुरुमा अपडेट भएको गुगल क्रोम ब्राउजर, भी८७ मा परिस्कृत पीडीएफ रिडर्स पनि समावेश छ।

रि-डिजाइन्ड पीडीएफ रिडरमा थम्बनेल प्रिभ्यु, टेबल अफ कन्टेन्ट्स, डकुमेन्ट जुम कन्ट्रोलर र 'फिट टु पेज' बटन तथा सपोर्ट टु रोटेट डकुमेन्ट्सलगायतका नयाँ फिचर्स पनि थपिएको छ।

यसरी नयाँ थपिएको फिचर्सले क्रोमको ब्युइल्ट-इन पीडीएफ भ्युअरलाई प्रभावकारी बनाएको छ, र यसलाई पीडिएफियुम भनेर चिनिने छ।

सम्पूर्ण क्रोम ब्राउजर प्रयोगकर्तालाई रि-डिजाइन्ड पीडीएफ रिडरको बारेमा जानकारी दिने योजना बनिरहेको खबर आइरहे पनि प्रयोगकर्ता आफैँले यो फिचर इनेबल गर्न सक्नेछन्।

यो फिचर इनेबल गर्नका लागि प्रयोगकर्ताले 'क्रोम फ्ल्याग्स'मा गएर यो तस्वीरमा देखिए जस्तै गर्नुपर्नेछ।

- त्यसका लागि यहाँ क्लिक गर्नुहोस्।

- अब, पहेँलो लगाइएको पिडिएफ भ्युअर अपडेटको दायाँतर्फ रहेको 'डिफल्ट'मा क्लिक गरेर इनेबल छनोट गर्नुहोस्।

- त्यसपछि रि-लञ्चमा क्लिक गर्नुहोस्।

- तपाईंको नयाँ फिचर अपडेट भयो।

एक पटक इनेबल गरिसकेपछि प्रयोगकर्ताले सहजै पीडीएफ फाइल अनलाइन लोड गरेर रिड गर्न सक्नेछन्।

" /> काठमाडौं। नोभेम्बरको सुरुमा अपडेट भएको गुगल क्रोम ब्राउजर, भी८७ मा परिस्कृत पीडीएफ रिडर्स पनि समावेश छ।

रि-डिजाइन्ड पीडीएफ रिडरमा थम्बनेल प्रिभ्यु, टेबल अफ कन्टेन्ट्स, डकुमेन्ट जुम कन्ट्रोलर र 'फिट टु पेज' बटन तथा सपोर्ट टु रोटेट डकुमेन्ट्सलगायतका नयाँ फिचर्स पनि थपिएको छ।

यसरी नयाँ थपिएको फिचर्सले क्रोमको ब्युइल्ट-इन पीडीएफ भ्युअरलाई प्रभावकारी बनाएको छ, र यसलाई पीडिएफियुम भनेर चिनिने छ।

सम्पूर्ण क्रोम ब्राउजर प्रयोगकर्तालाई रि-डिजाइन्ड पीडीएफ रिडरको बारेमा जानकारी दिने योजना बनिरहेको खबर आइरहे पनि प्रयोगकर्ता आफैँले यो फिचर इनेबल गर्न सक्नेछन्।

यो फिचर इनेबल गर्नका लागि प्रयोगकर्ताले 'क्रोम फ्ल्याग्स'मा गएर यो तस्वीरमा देखिए जस्तै गर्नुपर्नेछ।

- त्यसका लागि यहाँ क्लिक गर्नुहोस्।

- अब, पहेँलो लगाइएको पिडिएफ भ्युअर अपडेटको दायाँतर्फ रहेको 'डिफल्ट'मा क्लिक गरेर इनेबल छनोट गर्नुहोस्।

- त्यसपछि रि-लञ्चमा क्लिक गर्नुहोस्।

- तपाईंको नयाँ फिचर अपडेट भयो।

एक पटक इनेबल गरिसकेपछि प्रयोगकर्ताले सहजै पीडीएफ फाइल अनलाइन लोड गरेर रिड गर्न सक्नेछन्।

"> कसरी इनेबल गर्ने गुगल क्रोमको नयाँ रि-डिजाइन्ड पीडीएफ रिडर ?: Dekhapadhi रि-डिजाइन्ड पीडीएफ रिडरमा थम्बनेल प्रिभ्यु, टेबल अफ कन्टेन्ट्स, डकुमेन्ट जुम कन्ट्रोलर र 'फिट टु पेज' बटन तथा सपोर्ट टु रोटेट डकुमेन्ट्सलगायतका नयाँ फिचर्स पनि थपिएको छ।
• यसरी नयाँ थपिएको फिचर्सले क्रोमको ब्युइल्ट-इन पीडीएफ भ्युअरलाई प्रभावकारी बनाएको छ, र यो नयाँ फिचरलाई पीडिएफियुम भनेर चिनिने छ।

कसरी इनेबल गर्ने गुगल क्रोमको नयाँ रि-डिजाइन्ड पीडीएफ रिडर ?
काठमाडौं। नोभेम्बरको सुरुमा अपडेट भएको गुगल क्रोम ब्राउजर, भी८७ मा परिस्कृत पीडीएफ रिडर्स पनि समावेश छ।

रि-डिजाइन्ड पीडीएफ रिडरमा थम्बनेल प्रिभ्यु, टेबल अफ कन्टेन्ट्स, डकुमेन्ट जुम कन्ट्रोलर र 'फिट टु पेज' बटन तथा सपोर्ट टु रोटेट डकुमेन्ट्सलगायतका नयाँ फिचर्स पनि थपिएको छ।

यसरी नयाँ थपिएको फिचर्सले क्रोमको ब्युइल्ट-इन पीडीएफ भ्युअरलाई प्रभावकारी बनाएको छ, र यसलाई पीडिएफियुम भनेर चिनिने छ।

सम्पूर्ण क्रोम ब्राउजर प्रयोगकर्तालाई रि-डिजाइन्ड पीडीएफ रिडरको बारेमा जानकारी दिने योजना बनिरहेको खबर आइरहे पनि प्रयोगकर्ता आफैँले यो फिचर इनेबल गर्न सक्नेछन्।

यो फिचर इनेबल गर्नका लागि प्रयोगकर्ताले 'क्रोम फ्ल्याग्स'मा गएर यो तस्वीरमा देखिए जस्तै गर्नुपर्नेछ।

- त्यसका लागि यहाँ क्लिक गर्नुहोस्।

- अब, पहेँलो लगाइएको पिडिएफ भ्युअर अपडेटको दायाँतर्फ रहेको 'डिफल्ट'मा क्लिक गरेर इनेबल छनोट गर्नुहोस्।

- त्यसपछि रि-लञ्चमा क्लिक गर्नुहोस्।

- तपाईंको नयाँ फिचर अपडेट भयो।

एक पटक इनेबल गरिसकेपछि प्रयोगकर्ताले सहजै पीडीएफ फाइल अनलाइन लोड गरेर रिड गर्न सक्नेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्