काठमाडौं। आईएमई लिमिटेड विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ।

आन्तरिक राजस्व विभागले आइएमईलाई आर्थिक वर्ष २०७५/७६ मा विप्रेषणको कारोबारतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गर्ने भएको छ।

नवौं कर दिवसको अवसरमा विभागले अघिल्लो वर्ष आईएमईले विप्रेपषण कारोबारतर्फ सबैभन्दा धेरै आयकर तिरेको जानकारी दिएको हो।

यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक, विकास बैंकतर्फ कामना सेवा विकास बैंक, बीमा व्यवसायतर्फ नेपाल पुनर्बीमा कम्पनी र लघुवित्ततर्फ तथा सहकारीतर्फ छिमेकी लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेका छन्।

" /> काठमाडौं। आईएमई लिमिटेड विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ।

आन्तरिक राजस्व विभागले आइएमईलाई आर्थिक वर्ष २०७५/७६ मा विप्रेषणको कारोबारतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गर्ने भएको छ।

नवौं कर दिवसको अवसरमा विभागले अघिल्लो वर्ष आईएमईले विप्रेपषण कारोबारतर्फ सबैभन्दा धेरै आयकर तिरेको जानकारी दिएको हो।

यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक, विकास बैंकतर्फ कामना सेवा विकास बैंक, बीमा व्यवसायतर्फ नेपाल पुनर्बीमा कम्पनी र लघुवित्ततर्फ तथा सहकारीतर्फ छिमेकी लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेका छन्।

"> विप्रेषणको कारोबारतर्फ आइएमई र बैंकतर्फ नबिलले तिरे सबैभन्दा बढी आयकर: Dekhapadhi आन्तरिक राजस्व विभागले आइएमईलाई आर्थिक वर्ष २०७५/७६ मा विप्रेषणको कारोबारतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गर्ने। ">
विप्रेषणको कारोबारतर्फ आइएमई र बैंकतर्फ नबिलले तिरे सबैभन्दा बढी आयकर
काठमाडौं। आईएमई लिमिटेड विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ।

आन्तरिक राजस्व विभागले आइएमईलाई आर्थिक वर्ष २०७५/७६ मा विप्रेषणको कारोबारतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गर्ने भएको छ।

नवौं कर दिवसको अवसरमा विभागले अघिल्लो वर्ष आईएमईले विप्रेपषण कारोबारतर्फ सबैभन्दा धेरै आयकर तिरेको जानकारी दिएको हो।

यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक, विकास बैंकतर्फ कामना सेवा विकास बैंक, बीमा व्यवसायतर्फ नेपाल पुनर्बीमा कम्पनी र लघुवित्ततर्फ तथा सहकारीतर्फ छिमेकी लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्