काठमाडौं। चालू आर्थिक वर्षको कात्तिक महिनामा विदेशबाट एक खर्ब १० अर्ब रुपैयाँको सामान भित्रिएको भन्सार विभागले जानकारी दिएको छ।

जुन, दशैंपछिको दोस्रो ठूलो चाड मानिने तिहार भएको महिनामा भएको अघिल्लो वर्षको तुलनामा ४.४५ प्रतिशतले कम हो।

अघिल्लो वर्षको कात्तिकमा एक खर्ब १५ अर्ब रुपैयाँको सामान भित्रिएको थियो। अघिल्लो वर्षको तिहार कात्तिकमा थियो। जसका लागि आवश्यक पर्ने अधिकांश सामान असोज महिनामै भित्रिएको थियो।

तर, यो वर्ष तिहार मंसिरमा पर्दा पनि अघिल्लो वर्षको तुलनामा कम आयात हुनुमा कोरोनाको असर परेको विभागले जानकारी दिएको छ।

यस्तै, यस अवधिमा नेपालबाट ९ अर्ब १५ करोड रुपैयाँको निकासी भएको छ। अघिल्लो वर्षको कात्तिकमा ८ अर्ब ९४ करोडको निकासी भएका िथयो। जुन, यो वर्षको तुलनामा २.३ प्रतिशतले कम हो।

" /> काठमाडौं। चालू आर्थिक वर्षको कात्तिक महिनामा विदेशबाट एक खर्ब १० अर्ब रुपैयाँको सामान भित्रिएको भन्सार विभागले जानकारी दिएको छ।

जुन, दशैंपछिको दोस्रो ठूलो चाड मानिने तिहार भएको महिनामा भएको अघिल्लो वर्षको तुलनामा ४.४५ प्रतिशतले कम हो।

अघिल्लो वर्षको कात्तिकमा एक खर्ब १५ अर्ब रुपैयाँको सामान भित्रिएको थियो। अघिल्लो वर्षको तिहार कात्तिकमा थियो। जसका लागि आवश्यक पर्ने अधिकांश सामान असोज महिनामै भित्रिएको थियो।

तर, यो वर्ष तिहार मंसिरमा पर्दा पनि अघिल्लो वर्षको तुलनामा कम आयात हुनुमा कोरोनाको असर परेको विभागले जानकारी दिएको छ।

यस्तै, यस अवधिमा नेपालबाट ९ अर्ब १५ करोड रुपैयाँको निकासी भएको छ। अघिल्लो वर्षको कात्तिकमा ८ अर्ब ९४ करोडको निकासी भएका िथयो। जुन, यो वर्षको तुलनामा २.३ प्रतिशतले कम हो।

"> कात्तिक महिनामा एक खर्ब १० अर्बको सामान भित्रियो: Dekhapadhi
कात्तिक महिनामा एक खर्ब १० अर्बको सामान भित्रियो
काठमाडौं। चालू आर्थिक वर्षको कात्तिक महिनामा विदेशबाट एक खर्ब १० अर्ब रुपैयाँको सामान भित्रिएको भन्सार विभागले जानकारी दिएको छ।

जुन, दशैंपछिको दोस्रो ठूलो चाड मानिने तिहार भएको महिनामा भएको अघिल्लो वर्षको तुलनामा ४.४५ प्रतिशतले कम हो।

अघिल्लो वर्षको कात्तिकमा एक खर्ब १५ अर्ब रुपैयाँको सामान भित्रिएको थियो। अघिल्लो वर्षको तिहार कात्तिकमा थियो। जसका लागि आवश्यक पर्ने अधिकांश सामान असोज महिनामै भित्रिएको थियो।

तर, यो वर्ष तिहार मंसिरमा पर्दा पनि अघिल्लो वर्षको तुलनामा कम आयात हुनुमा कोरोनाको असर परेको विभागले जानकारी दिएको छ।

यस्तै, यस अवधिमा नेपालबाट ९ अर्ब १५ करोड रुपैयाँको निकासी भएको छ। अघिल्लो वर्षको कात्तिकमा ८ अर्ब ९४ करोडको निकासी भएका िथयो। जुन, यो वर्षको तुलनामा २.३ प्रतिशतले कम हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्