काठमाडौं। भारतीय व्यापारीहरुले विदेशी लगानीका ई–कमर्श कम्पनीले सरकारी नितीको उल्लंघन गरेको आरोप लगाएका छन्। कन्फेडेरेशन अफ अल इन्डिया ट्रेडर्सले अमेजन र फ्लिकार्टले भारतीय कानुन उल्लंघन गरेको आरोप लगाएको हो।

कन्फेडेरेशनका अनुसार उक्त दुई कम्पनीले भारतको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को उल्लंघन गरेका हुन्। “ती दुई कम्पनीले नीति तथा कानुनको उल्लंघन गरेको छ। उनीहरुको विरुद्ध धेरै गुणासो पनि आएको छ”, आरोपमा भनिएको छ।

तर, व्यापारीहरुको संस्थाले दोस्रो पटक कारबाहीको माग गर्दासम्ममा भारत सरकारले अमेजन र फ्लिपकार्टमाथि कुनै कारबाही गरेको छैन।

यसअघि पनि भारतीय व्यापारीहरुको संस्थाले अमेजनले भारतको कानुन उल्लंघन गरेको आरोप लगाएको थियो।

" /> काठमाडौं। भारतीय व्यापारीहरुले विदेशी लगानीका ई–कमर्श कम्पनीले सरकारी नितीको उल्लंघन गरेको आरोप लगाएका छन्। कन्फेडेरेशन अफ अल इन्डिया ट्रेडर्सले अमेजन र फ्लिकार्टले भारतीय कानुन उल्लंघन गरेको आरोप लगाएको हो।

कन्फेडेरेशनका अनुसार उक्त दुई कम्पनीले भारतको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को उल्लंघन गरेका हुन्। “ती दुई कम्पनीले नीति तथा कानुनको उल्लंघन गरेको छ। उनीहरुको विरुद्ध धेरै गुणासो पनि आएको छ”, आरोपमा भनिएको छ।

तर, व्यापारीहरुको संस्थाले दोस्रो पटक कारबाहीको माग गर्दासम्ममा भारत सरकारले अमेजन र फ्लिपकार्टमाथि कुनै कारबाही गरेको छैन।

यसअघि पनि भारतीय व्यापारीहरुको संस्थाले अमेजनले भारतको कानुन उल्लंघन गरेको आरोप लगाएको थियो।

"> अमेजन र फ्लिपकार्टले भारतीय कानुन नमानेको आरोप, कारबाहीका लागि दोस्रोपटक आग्रह: Dekhapadhi
अमेजन र फ्लिपकार्टले भारतीय कानुन नमानेको आरोप, कारबाहीका लागि दोस्रोपटक आग्रह <p style="text-align: justify;">काठमाडौं। भारतीय व्यापारीहरुले विदेशी लगानीका ई&ndash;कमर्श कम्पनीले सरकारी नितीको उल्लंघन गरेको आरोप लगाएका छन्।&nbsp;कन्फेडेरेशन अफ अल इन्डिया ट्रेडर्सले अमेजन र फ्लिकार्टले भारतीय कानुन उल्लंघन गरेको आरोप लगाएको हो।</p> <p style="text-align: justify;">कन्फेडेरेशनका अनुसार उक्त दुई कम्पनीले भारतको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को उल्लंघन गरेका हुन्।&nbsp;&ldquo;ती दुई कम्पनीले नीति तथा कानुनको उल्लंघन गरेको छ। उनीहरुको विरुद्ध धेरै गुणासो पनि आएको छ&rdquo;, आरोपमा भनिएको छ।</p> <p style="text-align: justify;">तर, व्यापारीहरुको संस्थाले दोस्रो पटक कारबाहीको माग गर्दासम्ममा भारत सरकारले अमेजन र फ्लिपकार्टमाथि कुनै कारबाही गरेको छैन।</p> <p style="text-align: justify;">यसअघि पनि भारतीय व्यापारीहरुको संस्थाले अमेजनले भारतको कानुन उल्लंघन गरेको आरोप लगाएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्