काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले कूल १४ अर्ब १५ करोड रूपैयाँको मोबाइल भित्र्याएको छ।

भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिकसम्ममा १४ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल भित्रिएको हो।

यस अवधिमा नेपालमा कूल २१ लाख मोबाइल फोनका सेट भित्रिएका छन्। उक्त परिमाणका मोबाइल भित्र्याउन व्यापारीहरूले दुई अर्ब २४ करोड रूपैयाँ भन्सार राजस्व तिरेका छन्।

महामारीको समयमा नेपाली बजारमा मोबाइलको माग ह्वात्तै बढेको मोबाइल वितरक संघले जानकारी दिएको छ।

अनलाइन कक्षाका लागि मोबाइल वा ल्यापटप चाहिन्छ। मोबाइलको तुलनामा ल्यापटपको मूल्य महँगो पर्ने भएकाले सर्वसाधरणको रोजाइमा मोबाइल पर्दै आएको संघले जानकारी दिएको छ।

संघका अनुसार अनलाइन कक्षाका साथै भर्चुअल माध्यमबाट हुने विभिन्न सेमिनार र बैठकले पनि मोबाइलको माग बढाएको हो।

संघका अध्यक्ष जगत साउदले महामारीको समयमा स्कुल र कलेजहरूले अनलाइन कक्षामा जोड दिएपछि मोबाइलको माग बढेको बताए। “अनलाइन कक्षाका साथै नेपालमा मोबाइलका प्रयोगकर्ता पनि बढेका छन्। त्यसैले यति धेरै आयात हुँदा पनि माग धान्न सकिएको छैन,” उनले भने।

उनले व्यापारीसँग अहिले मोबाइलको स्टक नभएको बताए। “लकडाउनको अवधिमा तीन महिनासम्म आयात भएन। सोही कारण, सबै स्टक सकियो,” अध्यक्ष साउदले भने।

महामारी रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गरिँदा तस्करहरूले भारतबाट चोरी पैठारी गर्न पाएका छैनन्। दुबईबाट पनि तस्करहरूले ठूलो परिमाणमा मोबाइल ल्याउने गरेका थिए। अन्तर्राष्ट्रिय उडान प्रभावित बन्दा त्यहाँबाट मोबाइल ल्याउन नसकेको बताइएको छ।

यस अवधिमा सबैभन्दा धेरै मोबाइल चीनबाट भित्रिएको छ। चीनबाट चार महिने अवधिमा आठ अर्ब ८५ करोड रूपैयाँ बराबरको मोबाइल भित्रिएको विभागले जानकारी दिएको छ।

चीनपछि भारतबाट चार अर्ब ७१ करोडको, भियतनामबाट ४९ करोड र दक्षिण कोरियाबाट तीन करोडको मोबाइल भित्रिएको तथ्यांक छ।

" /> काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले कूल १४ अर्ब १५ करोड रूपैयाँको मोबाइल भित्र्याएको छ।

"> मोबाइल आयातमा चार महिनामै बाहिरियो १४ अर्ब, चीन र भारतले लगे साढे १३ अर्ब: Dekhapadhi स्कुल र कलेजहरूले कोभिड-१९ को महामारीको समयमा अनलाइन कक्षामा जोड दिएपछि मोबाइलको माग बढेको व्यापारीको भनाइ छ।
• अनलाइन कक्षाका लागि मोबाइल वा ल्यापटप चाहिन्छ। मोबाइलको तुलनामा ल्यापटपको मूल्य महँगो भएकाले सर्वसाधरणको रोजाइमा मोबाइल पर्दै आएको छ।

मोबाइल आयातमा चार महिनामै बाहिरियो १४ अर्ब, चीन र भारतले लगे साढे १३ अर्ब
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले कूल १४ अर्ब १५ करोड रूपैयाँको मोबाइल भित्र्याएको छ।

भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिकसम्ममा १४ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल भित्रिएको हो।

यस अवधिमा नेपालमा कूल २१ लाख मोबाइल फोनका सेट भित्रिएका छन्। उक्त परिमाणका मोबाइल भित्र्याउन व्यापारीहरूले दुई अर्ब २४ करोड रूपैयाँ भन्सार राजस्व तिरेका छन्।

महामारीको समयमा नेपाली बजारमा मोबाइलको माग ह्वात्तै बढेको मोबाइल वितरक संघले जानकारी दिएको छ।

अनलाइन कक्षाका लागि मोबाइल वा ल्यापटप चाहिन्छ। मोबाइलको तुलनामा ल्यापटपको मूल्य महँगो पर्ने भएकाले सर्वसाधरणको रोजाइमा मोबाइल पर्दै आएको संघले जानकारी दिएको छ।

संघका अनुसार अनलाइन कक्षाका साथै भर्चुअल माध्यमबाट हुने विभिन्न सेमिनार र बैठकले पनि मोबाइलको माग बढाएको हो।

संघका अध्यक्ष जगत साउदले महामारीको समयमा स्कुल र कलेजहरूले अनलाइन कक्षामा जोड दिएपछि मोबाइलको माग बढेको बताए। “अनलाइन कक्षाका साथै नेपालमा मोबाइलका प्रयोगकर्ता पनि बढेका छन्। त्यसैले यति धेरै आयात हुँदा पनि माग धान्न सकिएको छैन,” उनले भने।

उनले व्यापारीसँग अहिले मोबाइलको स्टक नभएको बताए। “लकडाउनको अवधिमा तीन महिनासम्म आयात भएन। सोही कारण, सबै स्टक सकियो,” अध्यक्ष साउदले भने।

महामारी रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गरिँदा तस्करहरूले भारतबाट चोरी पैठारी गर्न पाएका छैनन्। दुबईबाट पनि तस्करहरूले ठूलो परिमाणमा मोबाइल ल्याउने गरेका थिए। अन्तर्राष्ट्रिय उडान प्रभावित बन्दा त्यहाँबाट मोबाइल ल्याउन नसकेको बताइएको छ।

यस अवधिमा सबैभन्दा धेरै मोबाइल चीनबाट भित्रिएको छ। चीनबाट चार महिने अवधिमा आठ अर्ब ८५ करोड रूपैयाँ बराबरको मोबाइल भित्रिएको विभागले जानकारी दिएको छ।

चीनपछि भारतबाट चार अर्ब ७१ करोडको, भियतनामबाट ४९ करोड र दक्षिण कोरियाबाट तीन करोडको मोबाइल भित्रिएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्